राजनीति Archives - Page 408 of 762 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

कांग्रेस-फोरमको एकता : यसरी हुँदैछ पुरा

काठमाडौं । नेपाली कांग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरणलाई टुंग्याउन गठन गरेको समायोजन समितिले पाँच महिनापछि काम सुरु गरेको छ । गत कार्तिकमा लोकतान्त्रिक फोरमका सांगठनिक संरचना, भ्रातृ

नेपालमै गाडीको कारखाना खोल्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय गाडीको कारखाना स्थापना गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले विद्युतीय गाडी स्थापनाका लागि सहयोग गर्न उद्योगी व्यवसायीहरुलाई पनि आग्रह गरेका हुन्। बिहीबारबाट काठमाडौंमा सूरु

विप्लवका जनसरकार प्रमुख सहित कैलालीबाट २ जना पक्राउ

कैलाली । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनसरकार प्रमुखसहित २ नेतालाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ । नेकपाको बर्दगोरिया गाँउपालिकाका जनसरकार प्रमुख अमर बम र क्रान्तिकारी

प्रधानमन्त्री ओलीले भने : खुट्टा तान्ने काम हाम्रो हो ,उद्योगीको होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीहरुलाई एकअर्काको खुट्टा तान्ने काममा नलाग्न आग्ह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको उद्घाटन गर्दै उनले खुट्टा तान्ने काम राजनीतिज्ञलाई नै छोडिदिन आग्रह गरेका

कमल थापा धर्नामा : होला त हिन्दूराष्ट्र स्थापना ?

काठमाडौं, हिन्दूराष्ट्र स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबार देशभरका स्थानीय तहको अगाडि धर्ना दिएको छ। राप्रपा अध्यक्ष कमल थापासहितका नेता–कार्यकर्ता काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्नामा बसेका छन् ।

विष्णु पौडेललाई कसले ठग्यो ?

सरकारले प्रधानमन्त्रीको निवास रहेको बालुवाटारस्थित जग्गा किनबेच नभएको स्पष्टीकरण दिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ललिता निवासको जग्गा किनबेचबारे छानविन गर्न बनेको शारदाप्रसाद त्रितालको

सरकार विदेशी दलालको इसारामा : पुन

प्रकाश मिश्र / सुुुखड ,कैैैलाली । नेत्र बिक्रम चन्द (बिप्लब ) को नेतृत्वमा रहेको नेकपाका पोलिटब्युरो सदस्य ओम प्रकाश पुनले सरकार विदेशी दलालको इसारामा चलेको आरोप लगाएका छ्न । बुधबार

केपी मानसिक रोगबाट ग्रसित, प्रचण्ड नालायक : पौडेल

नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली ओली मानसिक रोगबाट ग्रसित रहेको आरोप लगाएका छन् । मानसिक बिरामीले नेपाल समृद्ध बनाउन नसक्ने टिप्पणी उनले गरे

प्रधानमन्त्री ओली कसका ‘बा’ हुन् ?

राजनीतिक सम्बन्धलाई वैयक्तीकरण गर्ने र त्यसआधारमा निरन्तर लाभ लिइरहने प्रवृत्ति सुरु भयो, नेपाली कांग्रेसबाट । त्यही चलन कम्युनिस्ट पार्टीमा पनि सरेपछि अलिहे नेपाका कार्यकर्ताहरु ‘कमरेड’बाट झरेर बा, आमा, दाइ, दिदीमा

हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्चद्वाले मानेन

काठमाडौं– सर्वोच्च अदालतले विप्लव समूहका नेता हेमन्त प्रकाश वलीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । उनको रिहाइको माग गर्दै दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट समेत सर्वोच्चले खारेज गर्दै थुनामुक्त गर्न नमिल्ने

पशुपतिशम्शेरले भने : शीतलनिवास विद्या भण्डारीको होइन, मेरो पुर्खाको हो

राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले गणतन्त्र स्थापनापछिका दुवै राष्ट्रपति राष्ट्राध्यक्षको भूमिका निर्वाह गर्न असक्षम भएकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उक्त भूमिकामा फर्काउनुपर्ने बताएका छन् । पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक

मन्त्री पण्डितले भने : काठमाडौंमा घुम्न डाक्टर बनेको हो कि सेवा गर्न ?

धनगढी : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारी डाक्टरहरुको माग संविधान र संघीयता विरोधी भएको बताएका छन् । डाक्टरहरुको आन्दोलन नभएर रडाको भएको उनको तर्क छ ।