राजनीति Archives - Page 407 of 762 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

संचारमन्त्रीका स्वकीय सचिव कुटिए : घटना लुकाउन दवाव

नेपाल सरकारका प्रवक्ता एवं संचारमन्त्री गोकुल बास्कोटाका स्वकीय सचिव राजकुमार सापकोटामाथि  हातपात भएको छ । पनौतीबाट गाडीमा बनेपा आउँदै गरेका सापकोटालाई साँझ पनौतीको ढलमलेमा अज्ञात समूहले हातपात गरेका थिए। घाइते

प्रचण्डबिरुद्ध राष्ट्र संघमा मुद्दा : अब के हुन्छ ?

काठमाडौं । एक दशक लामो सशस्त्र हिंसाका समयमा माओवादीले बाल लडाकूका रुपमा प्रयोग गरेका लेनिन विष्टले आफुहरूमाथि अन्याय भएको भन्दै राष्ट्र संघसमक्ष ज्ञापन पत्र बुझाएका छन् । बालबालिका तथा सशस्त्र

पढाइ सकेर फर्किए गगन थापा

काठमाडौं: विद्यार्थी बनेर अमेरिका आएका नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा हार्वड विश्वविद्यालयबाट आफ्नो अध्ययन सकेर स्वदेश फर्किएका छन् । अमेरिकास्थित विश्वविख्यात हार्वड विश्वविद्यालयमा ‘ग्लोबल लिडरशिप एण्ड पब्लिक पोलिसी फर

मोहन वैद्यले ओलीलाई भने : जुन गोरूको सिङ छैन उसकै नाम तिखे ?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य (किरण)ले मुलुकको स्थिति धेरै गम्भीर रहेको बताएका छन्। मुलुक जटिलतातिर गएको भन्दै उनले संविधान बनेपनि धोकेबाजहरुले धेरैलाई धोका दिएको आरोप लगाए। सत्ता

विवेकशील साझाले भन्यो : देशमा डरलाग्दो संकेत देखियो

विवेकशील साझा पार्टीले बालुवाटारको सरकारी जग्गाको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । शुक्रबार पार्टी प्रवक्ता डा सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै सरकारको स्वामित्वमा रहेको बहुमुल्य जग्गा राजनीतिक नेतृत्व,

सरकारबाट बाहिरिनेबारे उपेन्द्र यादवको नयाँ खुलासा

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीमा सरकारबाट बाहिरिने निर्णय नभएको बताएका छन् । दिक्तेलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत

विष्णु पौडेल जग्गा प्रकरण : यस्तो छ रहस्यको पाटो

नेपालको प्रजातान्त्रिक आन्दोलनका अप्रतिम नेता तथा दानवीरताका लागि विख्यात सुवर्ण शमशेर जबराले नेपाल सरकारलाई प्रदान गरेको काठमाडौ, बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अपचलन गरिएको मामिला सतहमा आएको छ । प्रधानमन्त्री,

अधिकांश सरकारी जग्गा व्यक्तिको नाममा : यस्तो छ नालीबेली

काठमाण्डूबाट शुक्रवार प्रकाशित प्रमुख दैनिक पत्रपत्रिकाले देशका कैयौँ स्थानमा सरकारी जग्गा ‘व्यक्तिका नाममा नामसारी’ गरिएको तथ्य सार्वजनिक गरेका छन्। बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिका नाममा रहेका विवरण र त्यसबारे सरकारी

ओली-प्रचण्ड र बिष्णु पौडेलको गोप्य बैठक : पौडेललाई बचाउने यस्तो खेल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु गोप्य वार्ताका लागि बिहीबारदेखि चन्द्रागिरीमा छन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा

विप्लव समूहका इञ्चार्ज पक्राउ

मकवानपुर – जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार राति नेकपा माओवादी विप्लव समूहका मकवानपुर इन्चार्ज वीरबहादुर घलान (ज्वाला)सहित २ जनालाई पक्राउ गरेको छ । नेकपा पार्टीमा लामो समयदेखि लागेका ज्वालालाई पक्राउ

नेकपासँग कुनै सम्बन्ध छैन : एकनाथ ढकाल

गोरखा : नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफ्नो पार्टी छिट्टै प्रतिनिधिसभामा जाने दावी गरेका छन् । गोरखामा पत्रकारहरुसँगको भेटमा बिहीबार कुराकानी गर्दै नेता ढकालले आफ्नो पार्टीलाई संसदमा प्रतिनिधित्व गराउने बारेमा

आन्दोलनरत डाक्टरले दिए सरकारलाई ७२ घण्टे अल्टिमेटम

काठमाडौँ– नेपाल चिकित्सक संघले सरकारी चिकित्सकहरुको माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ। नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले ७२ घण्टा भित्र पनि सरकारी चिकित्सकहरुको माग सम्बोधन नगरे