राजनीति Archives - Page 41 of 762 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

गठबन्धनको बैठक बिचमै छोडेर ओलीलाई भेट्न बालकोट पुगे

काठमाडौं- सत्ता गठबन्धनको बैठक बिचमै छोडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । बालुवाटारबाट बाहिरिएका प्रचण्ड एकाएक बालकोट हानिएका हुन् । प्रधानमन्त्री

गठबन्धन छोड्ने, सरकारमा नजाने पार्टीको निर्णय बोकेर बालुवाटार पुगे प्रचण्ड

राष्ट्रपतिले सरकारको दाबी गर्न दिएको समय सकिनैलाग्दा समेत सहमति बन्न नसकेपछि माओवादी केन्द्रले सरकारको नेतृत्व नपाए गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बिहान बसेको माओवादीका शिर्ष नेताहरूको बैठकले सरकारको

अर्को विकल्पमा जाने राष्ट्रपतिको तयारी- सरकार बनाउन झन् कठिन

काठमाडौं– नयाँ सरकार बनाउन दलहरू दौडधुपमा छन् । सट्टा गठबन्धनका नेताहरू आफ्नो अडान कायमै राखेर बार्गेनिङमा लागिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समय आज सकिंदैछ । मंसिर ४

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन विश्वप्रकाशको प्रस्ताव

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराएर अगाडि बढ्नु तर्कपूर्ण हुने बताएका छन् । नयाँ सरकारबारे सात बुँदे धारणा राख्दै शर्माले अहिलेको गठबन्धन टुट्न नहुने

देउवाको प्रस्ताव ओलीले गरे अस्विकार, फेरि प्रचण्ड फकाउन घरमै पठाए दूत

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिनै लाग्दा दलहरू सरकार गठनलाई लिएर दौडधुपमा छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक भेटघाट तिब्र पारेका छन् भने अन्य नेताहरू पनि दौडधुपमा

माधव नेपाललाई राष्ट्रपति बनाउन देउवाको प्रस्ताव

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाज्वादीका अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव गरेका छन् । देउवाले गरेको उक्त प्रस्तावमा भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहमति

पद छाड्ने बेलामा ३० करोडको खेलो, एउटै संस्थालाई करोडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जाँदाजाँदै आफूनिकट विभिन्न संघसंस्थालाई ३० करोड रूपैयाँ अनुदानका रूपमा उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छन्। सामाजिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा कार्यरत संघसंस्थालाई प्रवद्र्धन

गठबन्धन टुट्ने कांग्रेस नेताहरूको संकेत

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदै छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न राष्ट्रपतिले आज अपराह्न ५

कांग्रेसले तोड्यो सहमति- देउवाभन्दा आसेपासे हाबी

सत्ता गठबन्धनमा अब सहमति नहुने निष्कर्षमा नेकपा माओवादी केन्द्र पुगेको छ । बालुवाटारमा लागातार भइरहेका बैठक र छलफलमा कांग्रेस झन् कसिलो भएको महसुस माओवादीले गरेको छ । यससंगै माओवादी केन्द्रले शनिबार

गठबन्धन सकियो- कांग्रेसले धोका दिएको माओवादीको निष्कर्ष

सत्ता गठबन्धनमा अब सहमति नहुने निष्कर्षमा नेकपा माओवादी केन्द्र पुगेको छ । बालुवाटारमा लागातार भइरहेका बैठक र छलफलमा कांग्रेस झन् कसिलो भएको महसुस माओवादीले गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले

गठबन्धनको बैठक बालुवाटारमा सुरु, लोसपा पनि पुग्यो

काठमाडौं : सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलको बैठक सुरु भएको हो। नयाँ सरकार गठनलगायतका विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको

ओलीले गरे मध्यावधि चुनावको संकेत

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुक मध्यावधिमा जानसक्ने सम्भावना भएको बताएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने पनि