राजनीति Archives - Page 388 of 761 - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

गगन थापाले भने- सरकारको नारा ‘समृद्ध दमक, सुखी

काठमाडौँ । नेपाली काङ्ग्रेसका सांसद गगन थापाले सरकारलाई मूल नारा परिर्वतन गर्न सुझाव दिएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै सांसद थापाले ‘समृद्ध नेपाल सुखी नेपाली’को

राष्ट्रपतिको विरोध गर्ने सामन्ती सोच भएका व्यक्ति हुन् : प्रम ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भनेको विषयमा भइरहेको विरोधप्रति आपत्ति जनाएका छन् । सामन्ती चिन्तन भएका व्यक्तिले मात्रै ‘मेरो सरकार’

घोषणा भयो ‘समाजवादी पार्टी नेपाल’

काठमाडौं– वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको एकीकरण भएको छ । मधेस आन्दोलनबाट उदाएका फोरम अध्यक्ष उपेन्द्र यादव र माओवादी युद्धबाट स्थापित भएका

सिंहदरबार कब्जा गर्ने समाजवादी पार्टीको उद्घोष

काठमाडौँ – नवगठित समाजवादी पार्टी नेपालले तीन वर्षमा सिंहदरबारमा हालीमुहाली गरिरहेका कम्युनिस्टलाई घोक्रेठ्याक लगाउने दाबी गरेको छ । काठमाडौँमा जारी पार्टी घोषणासभामा पार्टीका नेता राजेन्द्र श्रेष्ठले भने, “तीन वर्षमा सिंहदरबारमा

प्रदेश पाँचको राजधानी दाङ बनाउन दबाब

रूपन्देही । प्रदेशको राजधानी र नामका बारेमा कुनै निर्णय नगरी प्रदेश पाँचको तेस्रो अधिवेशन आइतबार सकिएको छ । प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सभामा पठाएको पत्रअनुसार आइतबार राति १२ बजे

पूर्वसांसद सहित २५० भन्दा बढी काङ्ग्रेस प्रवेश

कपिलवस्तु ।  कपिलवस्तुको मायादेवीमा विभिन्न पार्टी परित्याग गरी २५० बढी काङ्ग्रेसमा प्रवेश गरेका छन् । तत्कालीन माओवादीकी संविधानसभा सदस्य इन्द्रवती यादव, नया शक्ति पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र तिवारी, मधेसवादी नेता

महन्त ठाकुर भन्छन् – हाम्रो गृहमन्त्रालय भारतीय हो ?

काठमाडौँ– नागरिकता लिन भारतीयहरूको लाइन लागिरहेको भन्ने हल्लाले आफूहरूले विभेद महसुस गरेको राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले बताएका छन्। मधेशमा नागरिकता बाँड्दा यस्तो खालका अफवाह फैलाइने भन्दै

प्रदेश १ संरचना – सर्वसाधारण सडकमा – अनिश्चितकालीन बन्द

काठमाडौँ – प्रदेश १ को प्रदेश संरचना निर्माणबारे विराटनगरवासी आन्दोलित भएका छन् र अनिश्चितकालीन बन्दमा उत्रिएका छन्।  यसले जनजीवन प्रभावित भएको छ। सत्तारूढ नेकपा संसदीय दलको बैठकले विराटनगरलाई राजधानी तोक्दै,

पार्टीको नाम जुधेपछि बाबुराम र उपेन्द्रलाई तनाव

काठमाडौं– संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीचको पार्टी एकीकरण घोषणा आज हुँदैछ । प्रज्ञा प्रतिष्ठान कमलादीमा विहान ११ः ४५ मा आयोजना हुने एक कार्यक्रमकाबीच दुई पार्टी बीचको एकीकरण घोषणा

किन बस्दैछ नेकपा सचिवालय बैठक ?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । पार्टी एकीकरणका बाँकी कामलाई पूर्णता दिन सचिवालय बैठक बस्न लागेको हो । जिल्ला कमिटीहरुको एकीकरणको काम सकिएपनि जनसंगठन, नेताहरुको

प्रचण्ड भन्छन : अब राजनीतिमा अर्को धक्का दिन मन छ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी क्रान्तिका लागि सचेत धक्का आवश्यक पर्ने बताएका छन् । मार्क्सवादी विचारक कार्ल मार्क्सको २०० औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा

प्रधानमन्त्री बन्ने र सत्ता कब्जा गर्ने बिषयमा के भन्छन प्रचण्ड ?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न पार्टी एकता नगरिएको बताएका छन। आइतबार राजधानीमा कार्ल मार्क्सको २०१औँ जन्म स्मृतिको अवसरमा आयोजित ‘समृद्धि र समाजवाद