यो चुनावमा मोदीको जित भएको स्वीकारेका छौँ :राहुल
नयाँ दिल्ली : भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले उत्तर प्रदेशको अमोठीमा हार स्वीकार गरेका छन्। उनले आफ्नी प्रतिस्पर्धी भाजपा उम्मेदवार स्मृति इरानीलाई जितेकोमा बधाई दिएका छन्। राहुलले आफ्नो हार स्वीकार












