राजनीति Archives - Page 371 of 761 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सञ्चालन गर्न कोइरालाको

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । पर्वतमा शनिबार आयोजित महायज्ञमा महामन्त्री कोइरालाले हिन्दु राष्ट्रका लागि

सरकारबिरुद्ध खनिए नारायणकाजी श्रेष्ठ

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ सरकार र सरकारका प्रवक्ता गोकुल बास्कोटा बिरुद्ध खनिएका छन् । उनले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकको बिषयलाई लिएर बिरोधमा उत्रिएका हुन् । श्रेष्ठले मिडिया काउन्सिल विधेयक

पौडेल भन्छन् – राष्ट्रपतिको पारा ठिक छैन

काठमाडौं -नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता विफल पार्न सक्रिय रहेको आरोप लगाएका छन् । राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा नेता पौडेलले प्रदेश र स्थानीय सरकारलाई

माधव नेपाल भन्छन् – सरकारमा बस्नेले पार्टी चलाउन हुँदैन

बाँके : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले सरकारले पार्टी चलाउने नभई पार्टीले सरकार चलाउनु पर्ने बताए। नेकपा, बाँकेका कार्यसमिति सदस्यलाई शपथ खुवाउँदै नेता नेपालले तीनै तहको सरकारको

ओलीले पार्टी चलाउन हुन्न :नेता नेपाल

बाँके : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले  प्रधानमन्त्री ओलीलाई संकेत गर्दै सरकारले पार्टी चलाउने नभई पार्टीले सरकार चलाउनु पर्ने बताए। नेकपा, बाँकेका कार्यसमिति सदस्यलाई शपथ खुवाउँदै नेता

मोदीको विजयले नेपालमा ५ गम्भीर खतरा हुनसक्ने

काठमाडौं -नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले भारतको आम चुनावमा भाजपा विजय हुनु नेपालको लागि नकारात्मक र गम्भीर विषय भएको बताएको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै

भारतमा मोदीको जित – नेपालमा विजय जुलुश

काठमाडौं -भारतमा लोकसभा निर्वाचनमा भाजपाले प्रचण्ड बहुमत प्राप्त गरेपछि नेपालकाे वीरगञ्जमा विजय जुलुश निकालिएको छ । विश्व हिन्दू संगठनले वीरगञ्जमा बिहीबार साँझ जुलुश निकालएको हो । सहर परिक्रमा गर्दै दीप

उपमेयर थापालाई धम्की दिने पक्राउ

हिमाल पोस्ट/कैलाली गत सोमबार घोडाघोडी नगरपालीकाका उप प्रमुख प्रेम कुमारी थापालाई पैसा माग्दै ज्यान मार्ने धम्की दिने व्यक्ति आज पक्राउ परेका छन् । उप प्रमुख लाई धम्कि दिने घोडाघोडी नगरपालिका

देशवासीहरू धन्यवाद : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला बीजेपी मुख्यालयबाट देशको नाममा सन्देश दिइरहेका छन्। उनले यस ऐतिहासिक समयमा उनले उन्नत लोकतान्त्रिक अभ्यास गरेकामा समस्त १३० करोड भारतीय जनतालाई धन्यवाद दिएका छन्। उनले

बिजेपीले ३५ सीट जित्दा कांग्रेसको ९ सीट-यस्तो छ यतिवेलासम्मको नतिजा

काठमाडौँ – भारतको लोकसभा चुनावमा कांग्रेस बढारिएको छ । साँझ ७ बजेर १९ मिनेट जाँदासम्म भारतीय जनता पार्टी (बीजेपी)ले ३५ सीट जितिसकेको छ भने २ सय ६३ सीटमा अघि छ

चुनाव हारेपछि राहुलले दिए अध्यक्ष पदबाट राजिनामा

काठमाडौँ – लोकसभा चुनावमा हार स्वीकार गरेपछि कांग्रेस अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाईसँगै अध्यक्ष पदबाट राजिनामा दिएको खबर बाहिरिएको छ । भारतीय टेलिभिजन च्यानल ‘इन्डिया टीभी’ले स्रोतको हवाला

प्रम ओलीले फोन गरेर दिए मोदीलाई बधाई

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुन लागेकोमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेर बधाई दिएका छन् । बिहीबार सार्वजनिक लोकसभा चुनावको मत परिणामले भारतीय जनता