मेयर र पत्रकार दुवै दोषी : यस्तो छ
इटहरी : इटहरीका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई दिएको धम्की र दुर्व्यवहारबारे पत्रकार महासंघको मिसन टोलीले प्रतिवेदनको निष्कर्ष सार्वजनिक गरेको छ। प्रतिवेदनले मेयर चौधरी तथा पत्रकार दुवैको गल्ती औल्याएको छ। साथै केही












