अपमानजनक भर्तीबारे कुरा गर्न प्र.म. ओलीलाई भीम रावलको सुझाव - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अपमानजनक भर्तीबारे कुरा गर्न प्र.म. ओलीलाई भीम रावलको सुझाव



काठमाडौं । सत्तारुढ नेकपाका नेता भीम रावलले बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्विटमार्फत सुझाव दिएका छन् ।

उनले केही बेरअघि ट्विट गर्दै भनेका छन्,‘‘प्रधानमन्त्रीको बेलायत भ्रमणको अवसरमा विगतमा निरंकुश व्यवस्थाले थोपरेको अपमानजनक गोर्खा भर्ती सन्धिको पुनरावलोकन गर्दै खारेजीको प्रस्ताव राख्नु र भूतपूर्व गोर्खाहरूले उठाएका समस्याहरूको समाधान खोज्न बेलायती प्रधामन्त्रीसँग कुरा गर्नु उचित हुनेछ ।’’