नेकपा इटहरीमा भाँडभैलो, पार्टी कार्यालयमा ताला
इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरीमा भाँडभैलो भएको छ । पार्टीमा आन्तरिक समस्याका कारण पार्टीकै कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका छन् । पूर्व एमाले क्षेत्रीय कमिटी सदस्य सुजन लामाको नेतृत्वमा











