राजनीति Archives - Page 312 of 761 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

सामाजिक विकास मन्त्रालयद्धारा सेभ हाउसलाई सहयोग

कैलाली । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा सुदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयले महिला तथा बालबालिका सेभ हाउसलाई सहयोग गरेको छ । गोदावरी नगरपालिका -२ अत्तरियामा रहेको अनाथ तथा असहाय बालबालिकाहरुलाई पालनपोषण

देउवाको आरोप: नाकाबन्दीका राष्ट्रवादी, सीमा मिचिँदा लम्पसारवादी भए

कञ्चनपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले वास्ता नै नगरेको आरोप लगाएका छन् । कञ्चनपुरमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले यस्तो आरोप

बाबुराम र उपेन्द्रको दुवै हातमा लड्डु

काठमाण्डौ । माग सम्बोधन नभएको भन्दै सरकारबाट बाहिरिने धम्की दिदै आएको सत्ता साझेदार समाजवादी पार्टी नेपालभित्र विवाद देखिएको छ । पार्टीका अध्यक्ष एव. सरकारमा उपप्रधान तथा स्वास्थ्य–जनसंख्या मन्त्री रहेका उपेन्द्र

प्रधानमन्त्री ओलीका ६ सल्लाहकार पदमुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका ६ जना सल्लाहकार पदमुक्त भएका छन् । प्रधानमन्त्री ओलीले उनीहरूले पदबाट दिएको राजीनामा स्वीकृत गरेका हुन् । पदमुक्त हुनेमा प्रेस सल्लाहकार डा. कुन्दन अर्याल,

नेकपाको सचिवालय बैठक अनिश्चित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक अनिश्चित कालका लागि सरेको छ । शुक्रबार बिहान ९ बजे बस्ने भनिएको बैठक अहिले सम्म बस्न नसकेको र पार्टी नेतृत्वबाट कुनै सुचना

समाजवादीमा चुलियो बिबाद: पार्टी फुट्ने सङ्केत

काठमाडौं- भर्खरै मात्र नयाँ शक्ति नेपाल र संघिय समाजवादी फोरमको एकताबाट बनेको समाजवादी पार्टी फुट्ने स्थितिमा पुगेको चर्चा हुन थालेको छ। सरकारमा पनि सहभागी रहेको समाजवादी पार्टीको संघीय परिषद बैठक

नवनियुक्त उपकुलपतिलाई नेविसंघको १५ दिने अल्टिमेटम

काठमाडौं : नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटासँग चार वर्षभित्रमा गर्ने कामको योजना माग गरेको छ । बिहीबार उपकुलपति प्रध्यापक डा. बास्कोटालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको

कांग्रेस नेताहरुले भने: भारतविरुद्ध लड्न कार्यकर्तालाई आग्रह

झापा – नेपाली कांग्रेसका नेताहरुले नेपालको सीमा अतिक्रमणविरुद्ध लड्नका लागि कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। भारतको नयाँ नक्सामा नेपालका सीमा क्षेत्र लिपुलेक, लिम्पियाधुरा तथा कालापानी गाभिएपछि उनीहरुले सीमा अतिक्रमणकाविरुद्ध चर्को आवाज

प्रदेश सभाका उम्मेदवारसहित २११ जना नेकपामा प्रवेश

कैलाली । नेपाली काङ्ग्रेस वर्दगोरियाका सयौं नेताकार्यकर्ता सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । बुधबार नेपाल कम्युनिस्ट पार्टी बर्दगोरिया गाउँकमिटीले आयोजना गरेको पार्टी कार्यकता भेटघाट तथा पार्टी प्रवेश

बङ्गलादेशका राष्ट्रपति हमिद काठमाडौंमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार काठमाडौं आइपुगेका छन् । विमान बंगलादेशको विशेष उडानबाट बंगलादेशका राष्ट्रपति पत्नी रशिदा हमिदसहित मंगलबार दिउँसो काठमाण्डौ

यस्ता छन् संघीय सांसद रावलले ल्याएका योजनाहरु

विशाल पाण्डेय / लम्की ,कैलाली ।निर्वाचन क्षेत्रको विकास गर्न भन्दै सांसदलाई छुट्याइएको बजेट कैलाली क्षेत्र नंम्बर २ का संघीय सांसद झपट बहादुर रावलले सार्वजनिक गरेका छन् । सोमबार कैलालीको लम्कीमा

सुदुरपश्चिम प्रदेशका राज्यमन्त्री रावलद्वारा राजिनामा

कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । आर्थिक अनियमितताको आरोप लागेका राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजिनामा बुझाएका हुन्