राजनीति Archives - Page 310 of 762 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

कम्युनिस्ट भन्न लाज भैसक्यो, नेताको सम्पत्ति छानबिन गरौँ

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकमा कतिपय गम्भीर विषयका प्रस्तावहरू केन्द्रीय सदस्यहरूले राखेका छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष

छात्रवृत्ति बढाउन माग गर्दै नेविसंघले बुझायो ज्ञापनपत्र

सुखड,कैलाली । नेपाल विद्यार्थी संघ घोडाघोडी बहुमुखी क्याम्पस ईकाइ कमिटिद्धारा क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ । नव नियुक्त क्याम्पस प्रमुख बिनोद कुमार खड्कालाई बिभिन्न ७ बुदे मागसहित नेविसंघ ईकाइ कमिटिले

सुदूरपश्चिम प्रदेश सभासँग स्थानीय तहहरू जोड्न ‘भिडियो कन्फ्रेन्स’

कैलाली । सुदूरपश्चिम प्रदेश सभासँग अब सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरू पनि जोडिने भएका छन् । प्रदेश सभाको गतिविधि र स्थानीय तहको विषयमा छलफल गर्न सुदूरपश्चिम प्रदेशमा ‘भिडियो कन्फ्रेन्स’ सुरु हुन

शशाङ्क कोइराला पार्टी सभापति बन्ने

चितवन- नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताएका छन् । सनिबार पत्रकारसँग कुरा गर्दै उनले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी

नेकपाभित्र पूर्वमाओवादीहरूको ‘बोल्ती बन्द’

नेकपामा पूर्वमाओवादी समूहका धेरै नेता ठूलो र चर्को बहसमा जोडिएका छैनन्, जब कि पूर्वमाओवादीमा हुँदा उनीहरूले कहिलेकाहीँ सीमासमेत तोडेर ‘उग्र’ बहस गर्थे। तर, ती नेता तत्कालीन एमाले र माओवादीबीच एकता

देउवालाई ज्ञानेन्द्रको हालतमा पुराइदिने प्रदीप पौडेलको चेतावनी

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सभापतिले मनोमानी गरे ज्ञानेन्द्र शाहको हालतमा पुराइदिने चेतावनी दिएका छन् । उनले पार्टी विधानमाथि रहने सुविधा कसैलाई नरहेको भन्दै विधान अनुसार चल्न

सभामुख छान्न नेकपा सचिवालय बैठक बस्दै: यस्तो छ तयारी

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेपछि बैठक बोलाइएको जनाइएको छ । आज बस्ने बैठकमा रिक्त रहेको सभामुख

ओली सरकार शाहीसत्ता भन्दा खतरा: देउवा

जनकपुरधाम- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार शाही आयोग भन्दा खतरा भएको बताएका छन् ।उनले यो सरकारकै कार लोकतन्त्र र संघीयता खतरामा परेको पनि बताए। लोकतन्त्रवादी र

आफ्नै नेताविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं– आफ्नै नेतृत्वबिरुद्ध नेविसंघले प्रदर्शन गरेको छ । शुक्रबार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका नेता–कार्यकर्ताले प्रदर्शन गरेका हुन् । पार्टीको हितमा भन्दा गुटको हितमा लागेर पार्टी ध्वस्त पार्न

लथालिङ्ग काङ्ग्रेस, भताभुङ्ग भातृसङ्गठन

काठमाडौं । पार्टीको आन्तरीक विवादका कारण नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा निकै अप्ठ्यारोमा छन् । कांग्रेसमा देखिएको विवाद समाधान हुन नक्दा उनी अप्ठ्यारोमा परेका हुन् । पटक-पटक बसेको केन्द्रीय कार्यसमिति

कार्यकर्ता निरास पार्दै काङ्ग्रेस: समाधानका उपाय नै विवादका जड बनेपछि…

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसभित्रको विवादले नयाँ रुप लिएको छ। पछिल्लो समय देखिएको किचलोमा नयाँ प्रस्तावहरूले आगोमा घिउ थप्ने काम गरेका छन् । चार पटकसम्म काङ्ग्रेस केन्द्रीय समितिको बैठक

राजेन्द्र महतोले गरे सरकारसँग सहकार्य गर्ने सङ्केत

काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपा नेपालबीच हालै भएको २ बुँदे सहमतिलाई लिएर सङ्घीय सरकारमा आफूहरूको सहभागिता र २ नम्बर प्रदेशको सरकारमा असर