राजनीति Archives - Page 294 of 762 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

कोरोनाका नाममा सरकारले आतंक सिर्जना गरेको कांग्रेसको निष्कर्ष

काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमणका नाममा आतंक सिर्जना गरिरहेको निष्कर्ष निकालेको छ । बुधबार बिहान बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा

‘ओलीलाई साथ किन नदिएको’ भन्दै उपेन्द्रलाई महन्थले सोधे ७ बुँदे स्पष्टीकरण

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही अगाडी बढाएका छन् । यादवलाई तीनदिन भित्र जवाफ दिन भन्दै ठाकुरले ७ बुँदे स्पष्टीकरण सोधेका

कांग्रेस प्रचण्डको पछाडी हिँडेको प्रधानमन्त्री ओलीको आरोप

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा लागेको आरोप लगाएका छन्। आज काठमाडौंमा भएको पत्रकार अन्तरक्र्रियामा बोल्दै ओलीले आफूलाई प्रजातान्त्रिक शक्ति भन्ने कांग्रेस पनि प्रचण्डलाई गुरु मानेर प्रचण्डपथमा लागेको आरोप लगाए।

माधव नेपाल समूह एमालेमा बस्न नचाहेको बैठकको निष्कर्ष: वार्ता प्रक्रिया बन्द गर्ने छलफल

काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठकले माधव नेपाल लगायतका नेताहरूको क्रियाकलाप शंकास्पद भएको भन्दै एमालेमा बस्न नखोजेको निष्कर्ष निकालेको छ । राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गरेको र पछिल्ला क्रियाकलाप

भ्रष्टाचारको कुरा उठाउँदै देउवाले ओलीलाई गराए १५ बुँदामा ध्यानाकर्षण (पत्रसहित)

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका छन् । कोभिड महामारीका कारण जनताले ज्यान

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं- सरकारले संसदको बजेट अधिवेशन बोलाउन ढिला गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको कार्यसमितिको बैठक बोलाएको छ । बुधवार दिउँसो २ बजेका लागि बोलाइएको संसदीय दलको बैठकमा मुलुकको

माओवादीका नेता कार्यकर्तालाई एमालेमा स्थान दिनुपर्छ: शंकर पोखरेल

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा नेता शंकर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता कार्यकर्तालाई एमाले पार्टीमा स्थान दिनुपर्ने बताएका छन् । उनले एकताको भावनाअनुसार उनीहरूलाई एमालेमा व्यवस्थापन गरिनु पर्ने बताएका

प्रचण्डले बोलाए आकस्मिक बैठक

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवासंग छलफललगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक स्थायी कमिटि बैठक बोलाएका छन् । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा ५ बजेक लागि बैठक बोलाइएको छ ।

ओलीको निर्णय सकारात्मक, तर यत्तिले एमाले एकता जोगिन्न: पाण्डे

काठमाडौं- बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको छ। यसअघि

गण्डकीमा होला त ‘ब्रेक थ्रु’ ? यसरी तुहियो कृष्णचन्द्र नेपालीको सपना

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आगामी ३० दिनभित्र विश्वासको मत लिएरै ‘ब्रेक थ्रु’ दाबी गरेका छन् । सपथग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यन्त्री गुरुङले प्रदेशमा अस्थिरता चाहनेहरुको

जसपाको बैठकमा विभिन्न विकल्पमा छलफल: नेताहरूबीच चर्काचर्की

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरूबीच चर्काचर्की भएपछि बैठक बिना निष्कर्ष टुंगिएको छ । ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार बसेको पदाधिकारी बैठक विना निष्कर्ष टुङि्गएको हो । बैठकमा

माधव नेपालको आरोप: ओलीले विभाजनको अपराधपूर्ण बाटो रोजे

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको अपराधपूर्ण बाटो रोजेको आरोप लगाएका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले पार्टी एकताका