सुरू भयो कांग्रेसमा लफडा: देउवालाई आफ्नै समूहबाट धक्का
काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा संस्थापन पक्षका तर्फबाट सभापतिको उम्मेदवार बन्ने गृहकार्य सुरु गरेका छन् । तर, उपसभापति विमलेन्द्र निधिले सभापतिका लागि आफ्नो दाबेदारी पेस गरेका छन् ।












