माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकताको तयारी
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच आजदेखि औपचारिक सम्वाद सुरु भएको छ । दुई पार्टीद्वारा गठित वार्ता समितिहरूको आइतबार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा पहिलो बैठक












