राजनीति Archives - Page 286 of 761 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

गगनको फण्डा: पार्टीको चुनावमा ओलीमाथि काउन्टर

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशमा महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरेका गगन थापाले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच उनले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका

गगन थापाले फेरि ल्याए पपुलर नारा

काठमाडौं- सधै भाषण र नाराबाट पपुलर बनेका नेपाली कांग्रेसका नेता गगन थापाले फेरि पपुलर नारा ल्याएका छन् । उनले महामन्त्रीको उम्मेदवारका रूपमा आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै नयाँ नाराको समेत घोषणा

रावललाई गलाउन ओलीको नयाँ रणनीति

काठमाडौं- दशौं महाधिवेशनमा अध्यक्ष पदमा दाबी गरेका नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल शनिबार दिनभरजस्तो भनिरहेका थिए कि, अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको जानकारी छैन । बाहिर वरिष्ठ उपाध्यक्ष

देउवाले निवासमै बैठक राखेपछि प्रकाशमान ‘फायर’

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा केन्द्रीय समितिको बैठक राखेको भन्दै आपत्ति जनाएका छन् । जिल्ला कार्यसमिति, काठमाडौंले सोमवार काठमाडौंमा आयोजना गरेको

मन्त्री श्रेष्ठको स्वकीय अधिकृतमा दिलिप पटेल नियुक्त

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको स्वकीय अधिकृतमा दिलिप कुमार पटेल नियुक्त भएका छन् । मन्त्री श्रेष्ठको सचिवालयले पटेललाई स्वकीय अधिकृत तहमा नियुक्त गरिएको जानकारी दिएको

पौडेल समूह छोडेर प्रकाशमान सुटुक्क दिल्ली पुग्नुको रहस्य

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि सभापतिको उम्मेद्वारी घोषणा गरेका कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह सुटुक्क दिल्ली पुगेका छन् । कांग्रेस महाधिवेशनको रस्साकस्सी र चर्को प्रतिस्पर्धा देखिएको बेला उनी सुटुक्क दिल्ली

कांग्रेसको महाधिवेशन चौथोपटक सर्‍यो

काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशनको मिति चौथोपटक सरेको छ। बुधबार बसेको निर्वाचन समितिको बैठकले कांग्रेसको सबै तहको अधिवेशनको कार्यतालिका हेरफेर गरेको हो। निर्वाचन समितिका एक सदस्यका अनुसार अब कांग्रेस महाधिवेशन

एमालेमा थपियो अर्को विवाद, अष्टलक्ष्मी शाक्य र केपी ओलीबीच जुहारी

काठमाडौँ- एमालेमा विवाद देखिएको छ। वडा र पालिका अधिवेशनको मिति नजिकिँदै जाँदा तोकिएको समयमा नै गर्ने कि सार्ने भन्ने विषयमा विवाद सुरु भएको हो । विधान अधिवेशनले कार्तिक ६ गते

माओवादीको बैठक जारी, प्रचण्डले राखे यस्तो प्रस्ताव

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाडामा बसिरहेको छ । पार्टीको राष्ट्रिय सम्मेलनअघि गर्नुपर्ने तल्ला तहका सम्मेलनहरुको कार्यतालिका तय गर्न बैठक बोलाइएको हो

प्रचण्डलाई चितवनमा कांग्रेसले सहयोग नगर्ने

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र चितवनमा समस्या पर्ने भएको छ । चितवन कांग्रेसले प्रचण्डलाई चुनावमा सहयोग नगर्ने भएको छ । नेपाली कांग्रेस चितवनका सभापति

सुकुम्बासीमाथि गोली चलाउने काम गलत: बाबुराम भट्टराई

चितवन- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्बासीमाथि गोली चलाउने काम गलत भएको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै भट्टराईले सुकुम्बासीमाथि गोली चलाउनु दुखद भएको बताए । रुपन्देहीको मोतिपुर औद्योगिक

ओलीलाई मध्यमार्गीबाटै थ्रेट: ओलीसंग अध्यक्षमा घनश्याम भुसाल भिड्ने

काठमाडौ- नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव घनश्याम भुसालले अगामी १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका छन् । विजया दशमी, दिपावली, छठलगायतका चाडपर्वका अवसरमा पत्रकारसँग आइतबार काठमाडौंमा भेटघाट गर्दै