राजनीति Archives - Page 28 of 761 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

रवी लामिछानेको मुद्दा आज ‘फाइनल’ हुने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमाथि आज पनि बहस हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासबाटै आजका लागि बुधबार पेसी तोकिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आत्मदाह गर्नुअघि प्रेमप्रसादले रवीन्द्र मिश्रसँग गरेका थिए यस्तो छलफल

आत्मदाह गर्नुभन्दा केही घण्टाअघि प्रेमप्रसाद आचार्यले आफूलाई आमरण अनशन बस्ने योजनामा रहेको सन्देश पठाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले बताएका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि मंगलबार

कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माघ १५ का लागि बोलाइएको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

गृहमन्त्री लामिछानेको नागरिकता विवादको अन्तिम सुनुवाइ हुँदै, के आउला फैसला ?

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ। लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौलालगायतले मंसिर २८ मा लामिछानेको सांसद पद

यो राज्यकै कारण प्रेमप्रसादले आत्मदाह गरे : मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मंगलबार दिउँसो संसद् भवनअगाडि एक युवाले गरेको आत्मदाहको ठूलो कारण राज्य भएको बताएका छन्। संसद् भवनअघि आत्मदाह गरेका इलामको सूर्योदय नगरपालिका–११ निवासी ३६ वर्षीय प्रेम

आफैंलाई आगो लगाएका आचार्यको निधन

काठमाडौं । काठमाडौं नयाँ बानेश्वर चोकमा मंगलबार आफैंलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान निधन भएको अस्पतालले

सरकारमा बसेर संघीयता र गणतन्त्रको विरोध नगर्न प्रधानमन्त्री प्रचण्डको चेतावनी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताविरुद्ध बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका छन् । मंगलबारको राष्ट्रियसभा बैठकमा उनले मन्त्रिपरिषद्मा बसेर वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको विरुद्धमा बोल्ने मन्त्रीलाई

सांसदका छोराछोरीलाई सरकारी विद्यालयमा मात्र पढाउन ज्ञानेन्द्र शाहीको प्रस्ताव

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले सांसदहरुका छोराछोरीलाई सरकारी विद्यालयमा मात्र पढाउने नीति लागू गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा उनले सांसदहरुका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने नीति

महासेठले संसदमै गरे ‘फरार अभियुक्त’ एमाले सांसद कोइरीको बचाउ

नेकपा एमालेका सांसद रघुवीर महासेठले ‘फरार अभियुक्त’ को सूचीमा रहेको एमाले सांसद लक्ष्मी महतो कोइरीको बारेमा कुनै धारणा नबनाउन आग्रह गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले महतो पनि

गृहमन्त्री लामिछानेको राजीनामा माग्दै आन्दोलन

काठमाडौँ । प्रहरीको कमजोरीले अपरणमा परेका दुई युवकको हत्या भएको भन्दै जनकपुरमा आन्दोलन सुरु भएको छ । जनकपुरधाम ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २३

यी हुन् प्रधानमन्त्री प्रचण्डको सचिवालयमा नियुक्त भएका सात जना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरै नियुक्त भएका छन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वकीय सचिवालयमा दरैसहित ७ जनालाई नियुक्ति गरेका छन् । त्यस्तै, प्रधानमन्त्रीको

भीम रावललाई कारबाही गर्न पार्टीकै संगठनको माग

राष्ट्रिय युवा संघ नेपालले नेकपा एमालेका नेता भीम रावलमाथि कारबाही गर्न माग गरेको छ । संघका अछाम जिल्ला कमिटी अध्यक्ष हेमन्त बिसीले नेता रावलले पार्टीलाई चुनाव हराउन भूमिका खेलेको भन्दै