राजनीति Archives - Page 279 of 761 - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

ओलीनिकट व्यवसायी र नेताहरूमाथि किन बढायो सरकारले निगरानी

काठमाडौँ- नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीकालमा भएका भ्रष्टाचारका फाइलहरू धमाधम खोल्ने निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयले दिएको सूचनाअनुसार संसद अवरुद्ध नखोले र

कांग्रेस नेता प्रदीप पौडेल अस्वस्थ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल बिरामी परेका छन् । उनलाई निमोनियाँ संक्रमण भएपछि आराम गरिरहेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा निमोनियाँ पुष्टि भएपछि चिकित्सकको

विनोद चौधरीविरुद्ध उजुरी गर्ने को हुन् सुभाष ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य विजयी विनोद चौधरीलाई पदमुक्त गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ । सिरहा क्षेत्र-३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले केन्द्रीय समिति सदस्यमा विजयी

रामचन्द्र र शशांक न यता न उता, दुबै समूहबाट ‘आउट’

काठमाडौं- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र निवर्तमान महामन्त्री डा. शशांक कोइराला न यताका न उताका बनेका छन् । संस्थापन इतरबाट अलगिएका पौडेल देउवासँग नजिकिने प्रयास गरेपनि देउवाले स्वीकार्ने अवस्था

एमालेभित्रै योगेश भट्टराईको चर्को आलोचना

काठमाडौं- नारायणहिटी दरबार संग्रहालय परिसरभित्रको जग्गा र भवन व्यापारिक प्रयोजनमा भाडामा दिइएको विषयमा पुर्वमन्त्री योगेश भट्टराई विवादमा परेका छन् । शाहवंशीय राजाहरूले १ सय २२ वर्षसम्म शासन गरेको नारायणहिटीलाई इतिहासका

राष्ट्रियसभा विर्वाचन: लुम्बिनीमा एमाले निकै कमजोर

बुटवल । राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा पनि सत्ता गठबन्धन बलियो देखिएको छ । १२ माघमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनसँग एमाले एक्लै चुनावी प्रतिष्पर्धामा छ । सत्तारुढ गठबन्धनबाट बाँकेका

प्रदेश २ को नाम ‘मधेस प्रदेश’, दलहरूबीच सहमति

जनकपुरधाम । प्रदेश २ को नामाकारण विषयमा राजनीतिक दलहरू सहमति नजिक पुगेका छन् । प्रदेशसभामा रहेका दलहरू जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेकपा एकीकृत समाजवादी पार्टी

माओवादीका पूर्व सांसद नै एमालेमा प्रवेश

काठमाडौं- नेकपा माओवादी केन्द्र पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद छिमी दोर्ची लामा एमालेमा प्रवेश गरेका छन् । बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित कार्यक्रममा पहिलो संविधानसभामा हुम्लाबाट

प्रचण्डले कम्युनिस्ट समाप्त पार्न कसम खाएका छन्: केपी ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको दाबी गरेका छन्। बुधबार बालकोटमा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य

संकटमा विनोद चौधरी

काठमाडौ- नेपाली कांग्रेसको केन्द्रीय सदस्य जितेका अर्बपति विनोद चौधरीविरुद्ध उजुरी परेको छ। मधेसी कोटाबाट जितेका चौधरीविरुद्ध उजुरी परेको हो। चौधरीविरुद्ध कांग्रेसको चौधौँ महाधिवेशनका क्रममा मधेसी कोटामा प्रतिस्पर्धा गरेका नेता डा.

पद छाडेको महिनौ बित्दा पनि सरकारी गाडीमा मोज गर्दै शेरधन राई

मोरङ- प्रदेशमा आफूपछि दुईजना मुख्यमन्त्री फेरिसक्दा पनि प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले सरकारी गाडी फिर्ता गरेका छैनन् । राईले आर्थिक मामिला तथा योजना मन्त्रालयको को१झ ५६५ नम्बरको गाडी मुख्यमन्त्रीबाट

कमल थापाले छोडे राजतन्त्रको मुद्दा, अब छुट्टै अभियान चलाउने

राष्ट्रिय प्रजातन्त्र पार्टी निवर्तमान अध्यक्ष कमल थापाले पुस २७ गतेबाट हिन्दु राष्ट्रको पक्षमा अभियान सुरु गर्न लागेको भन्दै पार्टीका अन्य नेताहरूसँग सहयोग मागेका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङदेन र पूर्वराजा