राजनीति Archives - Page 278 of 761 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

शुक्रबार सबै जिल्लामा एमालेको अधिवेशन, नेतृत्व चयनमा सहमतिको

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक शुक्रबार मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ। महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको

एमाले कास्कीको अध्यक्षमा पाँच जनाको दाबी, सबै नेता ओली निकटका

पोखरा – नेकपा एमाले कास्की १०औं अधिवेशन शुक्रबार सुरु हुँदै छ । केपी शर्मा ओलीले देशव्यापी रूपमा भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्नेछन् । त्यसपछि थप औपचारिक कार्यक्रम हुनेछ । औपचारिक

लिङ्देनले कार्यकर्तालाई भने: भ्रष्टाचार गर्ने भए कांग्रेस, एमाले, माओवादीमा जानु, राप्रपामा आउनु पर्दैन

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गर्ने र देशलाई अस्थिरतातर्फ धकेल्ने जस्ता गलत मनसाय राखेर राप्रपामा नलाग्न आग्रह गरेका छन् । देश बनाउने र देशलाई बरबाद पार्ने

रामचन्द्र भन्छन्: सहमति नखोजे मुलुक खतरामा छ

काठमाडौं- सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउन दलहरुबीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन्। बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै

प्रधानमन्त्री देउवाले राष्ट्रपतिसँग भने: ओलीजीलाई फकाईदिनुस्

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा बिहीबार बेलुकी शितलनिवास पुगेका थिए । भेटमा देउवाले खासगरी संसद अवरुद्ध गरिरहेको दल

एमालेले एक लाख कार्यकर्ता काठमाडौंमा उतार्ने

काठमाडौं- नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले भोलि पौष २३ गते अन्तर्राष्ट्रिय क्रिकेट मैदान मुलपानीमा एक लाख जनता उतार्ने बताएका छन्। काठमाडौं बानेश्वर स्थित अर्याल

भ्रष्टाचार गर्ने मनसाय भएकाहरूलाई राप्रपा छोड्न लिङ्देनको चेतावनी

धनगढी – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गर्ने र देशलाई अस्थिरतातर्फ धकेल्ने जस्ता गलत मनसाय राखेर राप्रपामा नलाग्न आग्रह गरेका छन् । देश बनाउने र देशलाई बरबाद पार्ने

एकाएक शितल निवास किन पुगे प्रधानमन्त्री देउवा ?

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । आगामी आइतबार भारत भ्रमणमा जाने तयारीमा रहेका देउवा अचानक भ्रमण रद्द भएपछि नियमित भेटघाट र कार्यक्रमहरूमा सक्रिय

डिला संग्रौलाले भनिन्: यस्तै हो भने कांग्रेसले चुनाव हार्छ

विराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले यस्तै गुटगत क्रियाकलाप भैरहने हो भने कांग्रेसले चुनाव हार्ने बताएकी छन् । उनले गुट बिर्सिएर तीन तहको निर्वाचनमा केन्द्रित हुनुपर्ने समेत बताएकी

नारायणहिटीबाट बतास समूहलाई जसरी पनि हटाउने मन्त्री आलेको घोषणा

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी सङ्ग्रहालय भित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडि बढाउने बताएका छन् । बिहीवार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री आलेले नारायणहिटी सङ्ग्रहालयमा रेस्टुरेन्टलगायतको भौतिक

ओलीलाई एक्ल्याएर चुनावमा पछार्ने गठबन्धनको ‘रणनीति’, यस्तो छ सातै प्रदेशको अंकगणित

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्ल्याएर आगामी राष्ट्रिय सभाको निर्वाचनमा पछार्ने रणनीति सत्ता गठबन्धन दलहरूको रहेको छ । संसदको ठूलो पार्टी नेकपा एमाले आगामी १९ सीटमा हुने राष्ट्रिय

किन भयो प्रधानमन्त्री देउवाको भारत भ्रमण एकाएक स्थगित ?

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण एकाएक स्थगित भएको छ । देउवा सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात समिट रोकिने भएपछि देउवाको भारत भ्रमण स्थगित भएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार