देउवाका ज्योतिषले दिएका थिए बैशाख ३० गते चुनाव
काठमाडौँ- ज्योतिषीसँगको परामर्शपछि बैशाखमा स्थानीय निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएको खुलेको छ । प्रधानमन्त्री देउवाका ज्योतिष सुरेशचन्द्र रिजालले बैशाख ३० गते निर्वाचन गर्न ठिक हुने सुझाव दिएको स्वीकार