राजनीति Archives - Page 249 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धन कायम रहने, शिर्ष नेताबीच

काठमाडौँ- सत्ता गठबन्धन टुट्ने चर्चा चलिरहेका बेला पाँच दलका शिर्ष नेताबीच सहमति भैइसकेको खुलेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय

एमसीसीबारे जनमतसंग्रह गर्न माओवादीको माग

काठमाडौँ- सत्तारुढ (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले एमसीसीबारे जनमत संग्रह वा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् । एमसीसीले नेपालको हितमा नरहेको भन्दै विकासका लागि हो भन्नेहरूले जनमत संग्रहका लागि

स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख ३० गते निर्वान गर्ने निर्णय गरेको हो ।

प्रत्येक मुलुकसँग विगतमा गरेका सन्धि सम्झौता खारेज गर्नुपर्छ: माधव नेपाल

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गोर्खा भर्ती असान्दर्भिक भएको उल्लेख गर्दै तत्काल बन्द गर्नुपर्ने बताएका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै नेता नेपालले बेलायतसँगको विगतका सम्झौता

एमसीसीको लफडाले माओवादीमा तनाव: बोलाइयो केन्द्रीय कमिटी बैठक

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई खेलेको पत्र सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रले व्यपाक आलोचना खेप्नु परेको छ । एमसीसीमा भएका कतिपय प्रावधान संशोधन नगरी

नेकपा एसनिकट अखिलको माग: विद्यार्थीलाई निःशुल्क विद्युतीय चुह्लो चाहियो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले तत्कालका लागि विद्यार्थीहरुलाई इन्डक्सन चुह्लो निःशुल्क वितरणका लागि माग गरेको छ । सोमबार सिंहदरवारस्थित उर्जा तथा जलस्रोत मन्त्रालयमा पुगेर अनेरास्ववियूले मन्त्री

देउवा र प्रचण्डमाथि छानबिन गर्न माग

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसी बोर्डलाई पत्र लेख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कारबाही गर्न माग गरेका छन् । सोमबार अन्तर्राष्ट्रिय

माग पुरा नभए नयाँ पार्टी घोषणा गर्ने कमल थापाको अल्टिमेटम

काठमाडौं- राप्रपाका नेता कमल थापाले स्थानीय तहको चुनावको मिति घोषणा हुँदासम्म पनि आफूले अघि सारेका तीनवटा माग पूरा नभए नयाँ पार्टी दर्ताको चेतावनी दिएका छन् । उनले त्यसतर्फ संकेत गर्दै

कमल थापाले सुरू गरे छुट्टै पार्टीको अभ्यास

काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला सुरु भएको छ । चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की,

महामन्त्रीमा पराजित भएका प्रकाशशरण महत कांग्रेस प्रवक्तामा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा डा. प्रकाशशरण महतलाई नियुक्त गरेका छन् । कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार उनलाई देउवाले केहीबेरअघि प्रवक्तामा नियुक्त गरेका हुन् ।

रामचन्द्रको नजरमा कांगेस: गठबन्धन नभए कांग्रेस केहि होइन

पोखरा। सत्तामा रहेको पाँचदलीय गठबन्धन टुट्ने/नटुट्ने भन्ने बहस चलिरहेको बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। गृहप्रदेश पोखरामा आइबार नेपाली कांग्रेसको गण्डकी प्रदेशको कार्यालय

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, यस्तो छ अब देउवाको तयारी

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (सोमबार) दिउँसो तीन बजे बैठक बोलाइएको छ। बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणाबारे निर्णय गर्ने तयारी गरेको छ।