चुनावको मुखमा कांग्रेसलाई एमसीसी पास गर्ने चटारो
काठमाडौं। नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा एमसीसीका विषयमा गहन छलफल भएको छ। पूर्वाधार विकास, सडक र विद्युत् प्रशारण लाइन विस्तारका लागि एमसीसी उपयोगी रहेको भन्दै एमसीसी नेपालका लागि आवश्यक रहेको












