राजनीति Archives - Page 241 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

एमालेले कारबाही गरेका १४ सांसदको भाग्यको फैसला आज,

काठमाडौं- नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै परेको मुद्दामा आज

देउवाले प्रचण्डलाई भने: बाहिर कुप्रचार भयो, तपाईं नै बोलिदिनुहोस्

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद बैठक सार्न आफूले निर्देशन दिएको भनेर गलत प्रचार गरिएको बताएका छन्। आइतबार पेरिसडाँडामा आयोजित माओवादी जनयुद्ध दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले

प्रचण्डले सभामुखलाई भने: एमसीसी अघि बढाउ, नत्र राजीनामा देउ

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्झौता प्रतिनिधिसभामा छलफलका लागि प्रस्तुत गर्ने बताएका छन्। यदि उनले प्रस्तुत गर्न नचाहने हो भने सभामुखबाट राजीनामा गर्नुपर्ने

पृथ्वीनारायण शाहले गरेको युद्ध र जनयुद्धको महत्व एकै छ: प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीद्वारा १० वर्षसम्म सञ्चालित जनयुद्धलाई पृथ्वीनारायण शाहले गरेको राज्य विस्तारको युद्धसँग तुलना गरेका छन्। २७औं जनयु्द्ध दिवसका अवसरमा आज बिहान काठमाडौंमा माओवादी

सत्ता गठबन्धनमा नयाँ सहमति

काठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसीसीको विषयमा सत्तारुढ गठबन्धन सहमति नजिक पुगेका छन् । सत्ता गठबन्धनका नेताहरूबीच शनिबार भएको छलफलमा अब बस्ने प्रतिनिधिसभा बैठकबाट एमसीसी टुंगो लगाउने सहमति भएको स्रोतको

देउवाले प्रचण्ड-माधवलाई निराश बनाएर किन फर्काए ?

एमसीसी विवाद पेचिलो बन्दै जाँदा सत्ता गठबन्धन धरमराएको छ । विहीवार दुईपटक प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल शनिवार बालुवाटारबाट निराश भएर

गठबन्धन टुट्दैन भन्न सक्दिनँ, जरुरी परे बालकोट जान सक्छु – प्रचण्ड

आसन्न संसद बैठकमा यथास्थितिमै एमसीसी सम्झौता टेबल भएमा नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । संशोधन वा परिमार्जन नगरी सम्झौता टेबल गरिए सरकारमा बस्न नैतिकरुपमा नमिल्ने माओवादी अध्यक्ष प्रचण्डले

एकाध दिनमा मन्त्रिपरिषद बिस्तार गर्ने देउवा, प्रचण्ड र नेपालबीच सहमति

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।  प्रधानमन्त्री देउवाले शनिबार बिहान भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष

सभामुख हटाउन हस्ताक्षर संकलन !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन खोजेको हो ? भनी प्रश्न गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार प्रधानमन्त्री देउवा, प्रचण्ड

एमसीसी पास गर्न नसके सरकारको क्षमतामाथि गम्भीर प्रश्न उठ्छ: डा. शेखर

काठमाडौँ- नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विषयमा तत्काल निकास दिनुपर्नेमा जोड दिएका छन्। कांग्रेस केन्दीय कार्यसम्पादन समितिको काठमाडौंमा जारी बैठकमा

‘काम गर्न सकिनँ भने एक सेकेन्ड पनि पदमा बस्दिनँ’

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तर्गतको अतिक्रमणमा परेका राज्यको सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन्। शुक्रबार पर्यटन मन्त्रालयमा

कांग्रेस बैठकमा ठूला भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा ठूला भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय न्यायायिक आयोग गठन गर्ने प्रस्ताव भएको छ । नेता अर्जुननरसिंह केसीले ठूला भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय न्याययिक आयोग