राजनीति Archives - Page 244 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

देउवाले अस्वीकार गरे प्रचण्डको प्रस्ताव, माधवले सम्झाए पुरानो

काठमाडौं- अमेरिकी सहयोग परियोजना एमसीसीको विषय निर्वाचनपछि धकेल्ने सत्तारुढ नेकपा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा एकीकृत समाजवादीका

विद्यासुन्दर शाक्य काठमाडौँको मेयरमा फेरि उठ्ने

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुन: एक कार्यकाल दोहोरिने इच्छा देखाएका छन्। बिहीबार काठमाडौं महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै

आफ्नो सर्त माने शेखरलाई राष्ट्रपति बनाउने ओलीको अफर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता डा. शेखर कोइरालालाई सत्ता गठबन्धन तोडे राष्ट्रपति बन्न सहयोग गर्ने प्रस्ताव राखेका छन् । मंगलवार ओलीनिवास बालकोटमा भएको भेटमा ओलीले यस्तो प्रस्ताव

ओलीको ‘प्लान बी’ : प्रचण्डसँग तालमेल गर्ने, माधवलाई घर न घाटको बनाउने  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन तोड्न हरसम्भव प्रयास गरिरहेका छन् । उनले कहिले प्रधानमन्त्री शेरबहादुर देउवासँग गठबन्धन तोडे एमसीसी पास गर्न सहयोग गर्ने प्रस्ताव राख्ने गरेका छन्

तीन नेताको बैठक: देउवाले निकाले एमसीसीलाई पठाएको पत्रको कुरा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी मुख्यालयलाई पठाएको पत्रबारे कुरा उठाएका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

प्रेम आलेविरुद्ध रिट लिएर बतास समूह सर्वोच्चमा

काठमाडौँ- नारायणहिटी प्रकरणबाट विवादास्पद बनेको बतास समूह सरकार विरुद्ध सर्वोच्च अदालत पुगेको छ । सरकारको निर्णयलाई चुनौती दिँदै बतास समूह सर्वोच्च अदालत पुगेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

देउवालाई दुई विकल्प सुनाएर फर्किए प्रचण्ड र माधव

काठमाडौं- अमेरिकी सहयोग एमसीसीले गठबन्धन टुट्न लागेको चर्चाबीच प्रधानमन्त्री शेरबहादुर देउवानेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । प्रधानमन्त्री निवास

बालुवाटारमा चर्काचर्की : गठबन्धन जोगाउने नाममा एमसीसी पास गर्न नसकिने प्रचण्ड-माधवको अडान

सत्तारूढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच भएको छलफलमा अमेरिकी सहायता परियोजना (एमसीसी)लाई लिएर चर्काचर्की परेको छ । आज प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको अर्को दल नेकपा माओवादी

बालुवाटारमा प्रचण्ड र माधवको नयाँ प्रस्ताव

काठमाडौँ- गठबन्धन टुट्ने चर्चाबीच माओवाडी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नयाँ प्रस्ताव लिएर बालुवाटार पुगेका छन् । अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट

खुमलटारमा ओलीनिकट नेताहरूको ‘म्याराथन रेस’

स्थानीय तहको चुनाव घोषणालगत्तै राजनीतिक दलहरू चुनावी तयारीमा लाग्न शुरू गरेका छन् । चुनावी गठबन्धन र तालमेलको प्रश्न यतिबेला राजनीतिक वृत्तमा हाबी बनेको छ । सत्तारूढ गठबन्धनलाई चुनावी तालमेलसम्म पुर्याउने

बिरालो कालो होस् वा सेतो, मुसा नमारे के काम ? – मुख्यमन्त्री राई

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन्। प्रदेश १ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको अर्धवार्षिक समीक्षा कार्यक्रममा

देउवाले आकस्मिक बैठक बोलाएपछि प्रचण्ड र माधव बालुवाटार पुगे

काठमाडौँ- सत्ता गठबन्धनका शिर्ष नेताहरूको आकस्मिक बैठक हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रूपमा बैठक बोलाएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड