राजनीति Archives - Page 239 of 761 - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

एमाले सभामुखविरुद्ध गए गठबन्धनले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने !

सत्तारूढ दलका ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध काउन्टर महाभियोग दर्ता गर्ने चर्चा चलेको छ । आज अध्यक्ष केपी

राप्रपा छोडेको चार दिन नबित्दै पुरानो पार्टीमै फर्किए कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेको हप्ता दिन नबित्दै कमल थापा आफ्नो पूर्व पार्टी राप्रपा नेपालको अध्यक्ष भएका छन्। राप्रपा नेपालको नेतृत्वमा हुँदा थापाले पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीसँग

संकटमा आले: बतास समूहको पक्षमा अदालतले दियो आदेश

काठमाडौं- पशुपतिको धर्मशाला संचालनमा रोक नलागाउन उच्च अदालत पाटनले आदेश दिएको छ । बतास समूहले संचालन गरिरहेको गौशालास्थित धर्मशाला सञ्चालनमा रोक नलगाउन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो

जबराविरुद्धको महाभियोगले यसरी तुहियो सरकार ढाल्ने ओलीको सपना  

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आइतवार सत्तारूढ गठबन्धनका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेपछि राजनीतिक वृत्त तरंगित छ । सत्ता गठबन्धनले जबराविरुद्ध अकस्मात महाभियोग दर्ता गर्नुका पछाडि रहेका २१ आधारहरू प्रस्तुत गरेको

ओलीले डाके सचिवालयको आकस्मिक बैठक

काठमाडौं । प्रधानन्याधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक केन्द्रीय सचिवालय बैठक आह्वान गरेका छन् । बैठक आज बेलुका ६ बजे भक्तपुरस्थित जर्मन

महाभियोगको पत्र जब चोलेन्द्रको हातमा थमाइयो…

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले महाअभियोग लागेको पत्र बुझेका छन् । पत्र बुझेलगत्तै उनी सर्वोच्च अदालतबाट बाहिरिएका छन् । सत्ता गठबन्धनका ९८ सांसदहरुले आज बिहान संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव

प्रहरीलाई ‘हाइ एलर्ट’मा रहन सरकारको निर्देशन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै प्रहरी ‘हाई अलर्ट’मा बसेको छ । महाअभियोग प्रस्ताव दर्तापछि उत्पन्न हुन सक्ने घटनाक्रमलाई लिएर प्रहरी ‘हाई अलर्ट’मा बसेको हो । प्रहरी प्रधान कार्यालयले

जबरा निलम्बित भएको पत्र प्रकाशित, राष्ट्रपतिसहित ६ कार्यालयमा पठाइयो सूचना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि १०१ सांसदहरुले प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेपछि संसद सचिवालयले उनी निलम्बन भएको सूचना प्रकाशित गरेको छ। प्रधानन्यायाधीश राणा निलम्बित भएको सूचना संसद सचिवालयले राष्ट्रपति कार्यालयसहित ६ ठाउँमा

सभामुखलाई काउन्टर महाभियोग लगाउन एमालेले थाल्यो तयारी

काठमाडौं । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि काउन्टर महाभियोग लगाउने भएको छ । यसबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाइसकेको

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता र एमसीसी संसदमा टेबुल गर्नेबारे सत्तारूढ गठबन्धनका दलहरूबीच सहमति भएलगत्तै सापकोटाले सर्वदलीय बैठक बोलाएका

परमादेश दिने बाँकी ४ न्यायाधीशमाथि पनि महाभियोग दर्ता गर्ने एमालेको तयारी

सत्तारूढ गठबन्धनका ९८ सांसदले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता गरेलगत्तै राजनीतिक वृत्तमा ठूलै भूकम्प गएको छ । सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूको सहमतिमा लगाइएको महाभियोगबारे प्रमुख

१४ सांसदको मुद्दा पेसी चढेकै दिन चोलेन्द्रमाथि महाअभियोग

काठमाडौं। पार्टीले कारबाही गरेका १४ जना सांसदहरूलाई पदमुक्त गर्नुपर्ने माग राखी एमालेले दर्ता गरेको रिट निवेदनको पेसी तोकिएको दिन प्रधानन्याधिशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ। न्यायालय लामो समयसम्म विवादमा रहँदा