ओलीसँग छलफल भएपछि प्रचण्डको मुहारमा खुसीयाली, सचिवालय भन्छ
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूको छलफल सकिएको छ । बिहीबार संसद् भवनस्थित एमालेका अध्यक्ष ओलीको कार्यकक्षमा भएको छलफलमा एमालेका तर्फबाट











