वामगठबन्धनका पक्षमा चीनले थाल्यो पहल, ओली र नेपालसँग भिडियो वार्ता - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

वामगठबन्धनका पक्षमा चीनले थाल्यो पहल, ओली र नेपालसँग भिडियो वार्ता



चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सम्वाद गरेका छन् ।

एमाले अध्यक्ष ओलीसँग विदेश विभाग प्रमुख सङ ताओ र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग विदेश विभाग उपप्रमुख चेन झाओले भिडियो सम्वाद गरेका छन् ।

भिडियो सम्वादका क्रममा नेपाल चीन सम्बन्धबारे कुराकानी भएको चिनियाँ कम्युनिष्ट पार्टीले जनाएको छ ।