राजनीति Archives - Page 22 of 761 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

बुधबार बिहानै काठमाडौं आइपुग्न सत्तारुढ आठ दलका सांसदहरूलाई

काठमाडौं– सत्तारुढ आठ दलको बैठकले आ–आफ्ना सांसदलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको छ। मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको आठ दलीय गठबन्धनको बैठकले राष्ट्रपति निर्वाचनका लागि

प्रचण्डविरुद्धको रिट राष्ट्रपति निर्वाचनअघिको प्रोक्सी वार हो- मेटमणि चौधरी

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डविरुद्धको रिटलाई राष्ट्रपति निर्वाचनअघिको प्रोक्सी वारको संज्ञा दिएका छन्। मंगलबार फेसबुकमार्फत् उनले रिट दायर गरेर इमोसनल ब्ल्याकमेलिङ गरिएको

रविको मुद्दाको फैसला पूर्णपाठ सार्वजनिक, राहदानीको विषयमा थप उल्लेख गरिरहन नपर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतले मंगलबार सार्वजनिक गरेको छ। गत माघ १३ गते सर्वोच्चले लामिछानेले नेपालको नागरिकता पुनः प्राप्ति गर्नुपर्ने

संघर्षको अध्याय सकिएको छैन, पहिचानको संघर्ष झन् कठोर हुन्छ- मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पहिचानको आन्दोलन जारी रहने बताएका छन्। झापाको कन्काई नगरपालिका वडा नं ९ मा राजवंशी समाज विकास समितिद्धारा आयोजित राजवंशी धर्म संस्कार प्रथम

ओलीले भने- अब पार्टीमा कसैलाई भेदभाव गर्दिन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको परिवर्तन र रुपान्तरणका लागि पार्टी कार्यकर्तालाई परिचालन गर्ने बताएका छन्। एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा स्थानीय तह कर्मचारी सङ्घ, नेपालले आज आयोजना

परिचय पत्र नबोके राष्ट्रपति निर्वाचनमा भोट हाल्न नपाइने

काठमाडौं । निर्वाचन आयोगले यही आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा स्पष्ट

मन्त्री मोदीले भने- हाम्रा कर्मचारीलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्ट्रिस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको रूपमा विकास गर्नुपर्ने बताएका छन्। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री

ओलीलाई देउवाको पत्र- अब हामी सहमति गरौँ, लोकतन्त्र जितहार मात्रै होइन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै राष्ट्रपति निर्वाचनमा समर्थन या मित्रवत् प्रतिष्पर्धाको अनुरोध गरेका छन् । हिजो एक पत्र पठाउँदै देउवाले

एमालेको सचिवालय बैठक बस्दै, “बोल्ड” निर्णयको तयारी

एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो। आज बैठकले राष्ट्रपतिमा एमालेको उम्मेद्वारी रहने नरहने र सरकारबारे पनि ठोस

समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरियो राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिने निर्णय गरेको छ। शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाका

उपेन्द्र यादव उपराष्ट्रपति बन्ने पक्का

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) लाई सघाउने आठ दलबीच सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको आठ दलको बैठकले जसपालाई दिने सहमति गरेको हो। आठ दलको बैठकबारे जानकारी

सरकारबाट बाहिरिने एमालेको तयारी

काठमाडौं- आठ दलको नयाँ गठबन्धन बनेपछि नेकपा एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ। बालुवाटारमा आठ दलले राष्ट्रपति कांग्रेसलाई दिने निर्णय गर्दै नयाँ गठबन्धन बनाएपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो।