सरकारबाट बाहिरिने एमालेको तयारी - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

सरकारबाट बाहिरिने एमालेको तयारी



काठमाडौं- आठ दलको नयाँ गठबन्धन बनेपछि नेकपा एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ।

बालुवाटारमा आठ दलले राष्ट्रपति कांग्रेसलाई दिने निर्णय गर्दै नयाँ गठबन्धन बनाएपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो।

अहिले एमालेका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । एक नेताका अनुसार सके आजै नभए भोलिसम्म सरकारबाट बाहिरिने तयारी भइरहेको बताए ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार साँझ यसबारे जानकारी गराएको बुझिएको छ ।