राजनीति Archives - Page 24 of 762 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

राष्ट्रपतिको उम्मेदवार बन्न देउवालाई विश्वप्रकाश सुझाव

सुर्खेत- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका छन् । आइतबार सुर्खेतमा जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै शर्माले कांग्रेसकै राष्ट्रपति हुने दाबी गरे ।

एमालेका ८१ जना नेतामाथि कारबाही सिफारिस

काठमाडौं : नेकपा एमाले प्रदेश नम्बर १ कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले प्रसाईंसहित ८१ जनालाई कारबाहीका लागि सिफारिस

दुर्गा प्रसाईँलाई कारबाही गर्न एमालेमा सिफारिस

काठमाडौं । नेकपा एमाले प्रदेश कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई कारवाही गर्न केन्द्रमा सफारिस गरेको छ । शनिबार बिहान बसेको प्रदेश एक कमिटीले यस्तो सिफारिस गरेको हो । प्रसाईँ एमाले

चन्द्र भण्डारीको आजै दुई वटा शल्यक्रिया गरिने

भारतको मुम्बईमा उपचाररत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको आज दुई वटा शल्यक्रिया गरिने भएको छ। शुक्रबार बिहान बिहान र दिउँसो गरी दुई वटा शल्यक्रिया हुने मुम्बईमै रहेका कांग्रेस नेता योगराज

चितवन २ मा पुनः उम्मेदवार बन्ने लामिछानेको तयारी, पार्टीले बोलायो बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । निर्वाचन आयोगले १० वैशाखमा चितवन २ मा उपनिर्वाचन गर्ने घोषणा गरेलगत्तै रास्वपाले बैठक बोलाएको हो । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा आज

किन आउँदैछन् भारतीय विदेश सचिव क्वात्रा ?

काठमाडौं : भारतीय विदेश सचिव विनय मोहन क्वात्रा आज नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी

अब फौजदारी मुद्दा लागेपनि सांसदको पद कायम रहने

काठमाडौँ- फौजदारी अपराधको मुद्दाको अन्तिम किनारा नहुन्जेल आरोपित सांसदको पद कायम नै रहने भएको छ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले फौजदारी अभियोग पत्र दायर भएदेखि

नेतालाई कानुन लाग्ने हो भने धेरैजसो जेल जान्छन्- चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालमा नेताहरुलाई कानून नलागेको बताएका छन् । शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा कानून लागेको

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बुधवार अध्यक्ष ओलीको वालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओली बिच भएको भेटवार्ता पछि

सुदूरपश्चिम प्रदेशमा कांग्रेसको सरकार बन्ने पक्का

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको सरकार बन्ने सम्भावना लगभग पक्कापक्की जस्तै भएको छ । त्यहाँ मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज दिउँसो १ बजे विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री रावलले बुधबारै

माओवादीमा दुई जना उपाध्यक्ष थपिए

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ । साथै उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ । माओवादी केन्द्रले बुधबार सर्कुलर जारी गरी सापकोटा

गगन थापा भन्छन्- एमालेलाई राष्ट्रपति दिए संविधान दुर्घटनामा पर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिका लागि नेकपा एमालेले प्रस्ताव गर्ने उम्मेदवारलाई मत नदिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक