राजनीति Archives - Page 214 of 761 - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

सभामुखलाई ओलीको चेतावनी- कि राजीनामा देउ, कि माधव

प्रमुख प्रतिपक्षी दल एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई दुईवटा सन्देश दिएको छ ।बबरमहलस्थित कार्की ब्यांक्वेटमा बुधबार र बिहीबार बसेको बैठकबाट एमालेले निष्काशित गरेका माधवकुमार नेपालसहित १४

‘गठबन्धन गर्न केपी ओली पूर्वराजा ज्ञानेन्द्रको निवास पुगे’

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्न एमाले लागिपरेको आरोप लगाएका छन् ।  काठमाडौं शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) काठमाडौंको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै

प्रचण्डले भने- भरतपुर संसारकै विशेष महानगर हो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले निकै महत्वपूर्ण काम गरेको बताएका छन् । विकासको दृष्टिकोणले भरतपुर महानगरपालिकालाई देशकै मात्र नभएर संसारभर नै विशेष महत्वका साथ हेरिने गरेको उनले बताए ।

एमाले निकट युवा संघका केन्द्रीय सदस्य पक्राउ

काठमाडौं–ठमेलस्थित एक दोहोरी साँझमा महिलामाथि हातपात गरेको आरोपमा नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन्। पक्राउ परेका बमविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान अघि

काँग्रेसमा शेखर समूहको समानान्तर भेला, देउवा असन्तुष्ट

नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले १४ चैतमा अलग भेलाको आह्वान गरेका छन् ।  गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दलको अध्यक्षको मनोनयनप्रति असन्तुष्ट शेखर

पौडेलले बोलाएको भेला शेखर र प्रकाशमानले गरे बहिस्कार

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित भएका छन्। नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय

गगन थापाले पाए कांग्रेसको घोषणापत्र लेख्ने जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको घोषणापत्र लेख्ने जिम्मेवारी दिएको छ । सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको म्याण्डेटअनुसार स्थानीय तह निर्वाचन २०७९, घोषणापत्र तयारी

बाबुरामको भविष्यवाणी: कांग्रेस रहन्छ, कम्युनिष्ट सकिन्छन्, जसपा मूलधार बन्छ

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा तीन धार हुने बताएका छन् । बिहीबार ट्वीटरमार्फत् उनले उदारवादी लोकतन्त्र, कम्युनिस्ट ब्राण्ड (समाजवादी धार) र समावेशी

चितवन कांग्रेसले रोकेर रोकिँदैन, केन्द्रबाटै गठबन्धन हुन्छ: प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी तीनै तह चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गरेका छन्। आज गृह जिल्ला चितवन पुगेका प्रचण्डले स्थानीय तहको चुनावमा पनि

गठबन्धनसँग तर्सियो शेखर समूह, भागबण्डाको राजनीति नगर्ने घोषणा गरेका शेखरले नै खोजे भाग

काठमाडौं– महाधिवेशनमा पराजय भोगेपछि आफूले भागबण्डाको राजनीति नगर्ने घोषणा गरेका शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भाग माग्न थालेका छन् । नेबिसंघ र तरुण दलमा नियुक्तिको विषयलाई लिएर शेखर देउवासँग रुष्ट

पर्यटनमन्त्री आलेले थाले क्यासिनोमाथि कारबाही

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन क्यासिनोलाई पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन अल्टिमेटम दिएका छन् । पटक–पटकको सार्वजनिक सूचना, सचिवस्तरीय निर्णयबाट दिइएको अल्टिमेटममा पनि

एमालेलाई झट्काः सांसदले छोडे पार्टी, उपेन्द्र यादवले गरे स्वागत

पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी (सजपा) नेकपा एमालेमा समाहित भयो। मंगलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष सिंहले सिंगो पार्टी एमालेमा समाहित भएको घोषणा गरे। एमाले अध्यक्ष केपी शर्मा ओलीले