राजनीति Archives - Page 214 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

म माओवादीको मात्र होइन, सिंगै राष्ट्रको अध्यक्ष हुँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको मात्र नभएर सिंगै राष्ट्रको अध्यक्षको जिम्मेवारी आफ्नो टाउकोमा रहेको अनुभूति हुने गरेको बताएका छन्। भरतपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई शुक्रबार

निर्वाचनको मुखमै काँग्रेसमा खैलाबैला- देउवालाई काउन्टर दिँदै शेखर र रामचन्द्र

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसमा गुटबन्दी मौलाउँदै गएको छ । सभापति शेरबहादुर देउवा एकलौटी रूपमा अघि बढेको भन्दै नेता रामचन्द्र पौडेल र शेखर कोइरालाले छुट्टाछुट्टै भेला आयोजना गर्दै

देउवाले आफूलाई काँध हाल्नेमा माधव नेपाल ढुक्क, आरजु राणाको पनि गरे प्रशंसा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी गठबन्धनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति अत्याधिक विश्वास रहेको जनाएका छन् । एमाले अध्यक्ष केपी ओलीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा राखेको

देउवालाई भेटेर कोइरालाले दिए चेतावनी – ‘यस्तै हो भने समानान्तर पार्टी बनाउँछु’

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच आधा घण्टा छलफल भएको हो । उनीहरुबीच

गगन थापाको कब्जामा काँग्रेस, देउवा कमजोर !

कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीसमेत रहेका पार्टीका युवा नेता गगन थापालाई निकै महत्वपूर्ण जिम्मेवारी सुम्पिएका छन् । स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक जस्तो महत्वपूर्ण जिम्मा दिएर थापालाई अगाडि

सभामुखलाई ओलीको चेतावनी- कि राजीनामा देउ, कि माधव नेपालसहित १४ जनालाई हटाऊ  

प्रमुख प्रतिपक्षी दल एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई दुईवटा सन्देश दिएको छ ।बबरमहलस्थित कार्की ब्यांक्वेटमा बुधबार र बिहीबार बसेको बैठकबाट एमालेले निष्काशित गरेका माधवकुमार नेपालसहित १४

‘गठबन्धन गर्न केपी ओली पूर्वराजा ज्ञानेन्द्रको निवास पुगे’

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्न एमाले लागिपरेको आरोप लगाएका छन् ।  काठमाडौं शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) काठमाडौंको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै

प्रचण्डले भने- भरतपुर संसारकै विशेष महानगर हो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले निकै महत्वपूर्ण काम गरेको बताएका छन् । विकासको दृष्टिकोणले भरतपुर महानगरपालिकालाई देशकै मात्र नभएर संसारभर नै विशेष महत्वका साथ हेरिने गरेको उनले बताए ।

एमाले निकट युवा संघका केन्द्रीय सदस्य पक्राउ

काठमाडौं–ठमेलस्थित एक दोहोरी साँझमा महिलामाथि हातपात गरेको आरोपमा नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन्। पक्राउ परेका बमविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान अघि

काँग्रेसमा शेखर समूहको समानान्तर भेला, देउवा असन्तुष्ट

नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले १४ चैतमा अलग भेलाको आह्वान गरेका छन् ।  गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दलको अध्यक्षको मनोनयनप्रति असन्तुष्ट शेखर

पौडेलले बोलाएको भेला शेखर र प्रकाशमानले गरे बहिस्कार

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित भएका छन्। नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय

गगन थापाले पाए कांग्रेसको घोषणापत्र लेख्ने जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको घोषणापत्र लेख्ने जिम्मेवारी दिएको छ । सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको म्याण्डेटअनुसार स्थानीय तह निर्वाचन २०७९, घोषणापत्र तयारी