भरतपुर महानगरको नेतृत्व कसले लिने भन्नेबारे कुनै अब
भरतपुर । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्म चुनावी तालमेलबारेको छलफल टुंगोमा पुग्ने बताएका छन् । आज बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले समस्याबिना नै












