भरतपुरका कांग्रेस नेता कार्यकर्ताले दिए सामूहिक राजिनामा, गठबन्धनलाई
चितवन- भरतपुर महानगरपालिका कांग्रेसले माओवादीलाई नै सुम्पिने भएपछि कांग्रेस कार्यकर्ताहरूले सामूहिक राजिनामा दिएका छन् । माओवादीलाई नै दिन थालेको विरोधमा चितवनका कांग्रेस कार्यकर्ताले सामूहिक राजिनामा दिएका हुन् । भरतपुरमा रेणुलाई












