राजेन्द्र महतोले किन गरे एकाएक लोसपा छोडेको घोषणा
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले एकाएक लोसपा छोडेको घोषणा गरेपछि सबैतर्फ चर्चाको विषय बन्यो । उनकै फेसबुकबाट यस्तो घोषणा हुँदा मधेशबादी दलहरू झनै आश्चर्यमा












