राजनीति Archives - Page 196 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

महानगरहरूको रिपोर्ट कार्ड: २०७४ को मत कति ?

स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा चुनावी माहोल मात्र होइन मतदाताको चासो पनि बढ्दै गएको छ । दलहरूले उम्मेदवार उठाउने र भागबण्डा गरिरहेका छन् भने सर्वसाधारणले कहाँ कसले जित्ला भन्दै आंकलन

सर्वोच्चको आदेश र निर्वाचन आयोगका कारण जनप्रतिनिधि नै अन्योलमा

निर्वाचित जनप्रतिनिधिले आफ्नो पदावधि पूरा नगरी पुन: उम्मेदवार हुनका लागि राजीनामा दिनेबारे संविधानमा कहिँ उल्लेख छैन। संविधानको धारा २१५ र २१६मा रिक्त हुने परिकल्पना भने गरिएको छ। संविधानको धारा २१५

कांग्रेसभित्र लफडा: जनकपुरमा पनि विद्रोह

जनकपुरधाम । गठबन्धन गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसभित्र लफडा उत्पन्न भएको छ । भरतपुर र पोखरापछि जनकपुरधाममा पनि कांग्रेसले विद्रोह गर्ने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाका सभापति मनोज साहले गठबन्धनबीच

माओवादीलाई भन्दा नेकपा (एस)लाई बढी भाग

धनगढी- गठबन्धन गर्ने पाँच दलीय निर्णयले नेकपा एकीकृत समाजवादीलाई कतिपय स्थानीय तहमा लट्री नै परेको छ । बझाङमा माओवादीले भन्दा नेकपा एसले बढी भाग पाएको छ । स्थानीय चुनावका लागि

मध्यरातमा बैठक बस्दा पनि मिलेन गठबन्धनको भागबण्डा

काठमाडौं । मंगलबार राति अबेरसम्म बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । हिजो साँझ महानगरमा सहमति जुटाएको गठबन्धन उपमहानगरमा भने एक ठाउँमा

उपमहानगरको भागबण्डा पनि मिल्यो: कुन कुन कसलाई ?

पाँचदलीय सत्ता गठबन्धनमा देशका ११ वटा उपमहानगरको भागबण्डामा सहमति भएको छ । भागबण्डाअनुसार ११ मध्ये ७ उपमहागरपालिकाको मेयर कांग्रेसले पाएको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकले भाबण्डामा सहमति जुटाएको हो

धुर्कोट गाउँपालिका अध्यक्षमा महेन्द्र भण्डारी सिफारिस

नेपाली कांग्रेस गुल्मीले जिल्लाको धुर्कोट गाउँपालिका अध्यक्षमा उम्मेदवार टुङ्ग्याएको छ । कांग्रेसले नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि महेन्द्रप्रसाद भण्डारी सर्वसम्मत उम्मेदवारको रुपमा चयन गरेको हो । मंगलबार बसेको

एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्षले किन छाडे पार्टी ?

धनगढी । नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रम बहादुर शाहीले पार्टी छाडेका छन्। उनले बुधबार सामाजिक संजालमार्फत पार्टी छाडेको घोषणा गरेका हुन्। एमसीसी परियोजनाको चर्को विरोध गरिरहेका शाही नेकपा

भरतपुरमा कांग्रेसले रेणु दाहाललाई समर्थन नगर्ने

काठमाडौँ – सत्ता गठबन्धनमा भरतपुर महानगरपालिकाको मेयर पद माओवादी केन्द्रलाई दिने निर्णय भइरहँदा चितवनका कांग्रेस नेताहरूले भने भरतपुरमा कांग्रेसले माओवादी केन्द्रलाई सहयोग नगर्ने बताएका छन् । कांग्रेसका केन्द्रीय सदस्य दिनेश

सत्ता गठबन्धले बाँड्यो ६ ओटै महानगर: नेकपा एसले पनि पायो भाग

काठमाडौं। सत्ता गठबन्धनले ६ महानगरपालिकाको मेयरमा भागवण्डा टुंग्याएको छ। सोमबार पोखरा महानगरमा कांग्रेस र नेकपा (एस) दुवैले दाबी नछाडेपछि गठबन्धनको सिट बाँडफाँट मिलेको थिएन। मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले

चुनाव लड्न जनप्रतिनिधिले राजीनामा दिनैपर्ने सर्वोच्चले दियो यस्तो आदेश

निर्वाचन आयोगले जारी गरेको यसअघिको आचारसंहिता हुबहु लागू हुने भएको छ । आयोगले जारी गरेको आचारसंहिता विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको हाे । यससँगै

अर्घाखाँचीमा जनमोर्चालाई एमालेको अफर- ‘गठबन्धन तोडे सन्धिखर्कको मेयर दिन्छौँ’

सन्धिखर्क- अर्घाखाँची जिल्लामा नेकपा एमालेले ५ दलिय गठबन्धन तोडिएमा राष्ट्रिय जनमोर्चालाई सन्धिखर्क नगरपालिकाको मेयर पद दिनेसम्मको अफर गरेको छ । अर्घाखाँचीमा ५ दलिय गठबन्धनको दोस्रो ठुलो दल राष्ट्रिय जनमोर्चाले गठबन्धन