अर्घाखाँचीमा जनमोर्चालाई एमालेको अफर- ‘गठबन्धन तोडे सन्धिखर्कको मेयर
सन्धिखर्क- अर्घाखाँची जिल्लामा नेकपा एमालेले ५ दलिय गठबन्धन तोडिएमा राष्ट्रिय जनमोर्चालाई सन्धिखर्क नगरपालिकाको मेयर पद दिनेसम्मको अफर गरेको छ । अर्घाखाँचीमा ५ दलिय गठबन्धनको दोस्रो ठुलो दल राष्ट्रिय जनमोर्चाले गठबन्धन