राजनीति Archives - Page 194 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

भरतपुरमा कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी, जिल्ला सभापतिको कार्यकक्षमा ताला

सत्तारूढ गठबन्धनले भागबन्डा गरेपनि भरतपुर महानगरमा कांग्रेसबाट स्वतन्त्र उम्मेद्वार बन्ने भएका छन् ।जिल्ला सभापति राजेश्वर खनालले सबैलाई केन्द्रको निर्णय मान्न आग्रह गरेपछि असन्तुष्टि बिस्तारै मत्थर हुँदै जाने अपेक्षा गरिएको तर

पार्टी फेर्दै पद पाउँदै गर्ने लक्की शेर्पा फेरि छिरिन् एमालेमा

काठमाडौं- मानव तस्करीको आरोप लागेकी पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छन्। उनी पटकपटक पार्टी परिवर्तन गरेर लाभको पद पाउँदै आएकी छन् । एमालेबाट समानुपातिक सांसद बनिसकेकी उनी माओवादी प्रवेश

एमालेको घोषणापत्रमा भनियो: ओलीको कदम ठिक, अदालतको कदम अपराध

काठमाडौं– वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणापत्रमा नेकपा एमालेले दुईपटक भएको संसद् विघटनलाई सही भएको दाबी गरेको छ। संसद् विघटनको निर्णय असंवैधानिक भन्दै बदर गर्ने

यस्ता छन् अर्थमन्त्री र सरकारमाथि एमालेले लगाएका दर्जन आरोप

काठमाडौं । नेकपा (एमाले)ले आफ्नो घोषणापत्रमा अर्थमन्त्री जनार्दन शर्मालाई ‘अराजक अर्थमन्त्री’को संज्ञा दिएको छ । आज जारी गरिएको घोषणापत्रमा गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएकोप्रति आपत्ति जनाउँदै त्यस्तो आरोप लगाएको हो

रेनु दाहालले मेयरबाट राजीनामा दिँदै

चितवनको भरतपुर महानगरपालिकामा चुनाव लड्न रेनु दाहालले मेयरबाट राजीनामा दिँदैछिन् । सत्तारुढ गठबन्धनका तर्फबाट भरतपुर महानगरको मेयरमा लड्न रेनुले पदबाट राजीनामा दिन लागेकी हुन् । जनप्रतिनिधि फेरि उम्मेदवार बन्न राजीनामा

विराटनगरको उपमेयरमा उपेन्द्र यादवका छोरा सिफारिस

काठमाडौं- सत्ता गठबन्धनको एक दल जनता समाजवादी पार्टीले विराटनगर महानगरपालिकाको उपमेयरमा पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवको नाम सिफारिस गरेको छ । जसपाले अमरेन्द्र सहित ८ जनाको नाम सिफारिस

एमालेको घोषणापत्र: यस्ता छन् खास मुद्दा

नेकपा एमालेले चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ । नयाँ पार्टी कार्यालय च्यासलबाट गरेको घोषणा पत्रमा प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालय सुधारमा जोड दिएको छ । ‘गुणवान र सक्षम नागरिक

एमाले नराम्रो पार्टी होइन: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले पार्टी खराब नभएको बताएका छन् । उनले एमालेभित्र पनि राम्रा कम्युनिस्ट रहेको नेतृत्व मात्रै खराब भएको बताए । पेरिसडाँडामा आयोजित नेपाल कम्युनिस्ट

देउवालाई सघाए बापत प्रकाशमानलाई ठूलो भाग

काठमाडौँ — नेपाली कांग्रेसको महाधिवेशनमा पार्टी सभापती बन्न शेरबहादुर देउवालाई सघाएबातप प्रकाशमान सिंहले ठुलै भाग पाउने भएका छन् । तत्कालिन समयमा भएको लेनदेन अनुसार काठमाडौको मेयरमा सिंह पत्नी सिर्जना सिंहले

देउवाकै गृह जिल्ला डडेलधुराबाट भाँडियो गठबन्धन

धनगढी — प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा गठबन्धन दलहरुबीच चुनावी तालमेल नहुने भएको छ । दुई नगरपालिका र ५ वटा गाउँपालिका रहेको डडेलधुरामा गठबन्धन गर्दा सत्ता साझेदार दलहरुभित्र असन्तुष्टि

प्रचण्डलाई ओलीकै त्रास

काठमाडौं- नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताएका छन् । भ्लादिमिर इल्यिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल

गण्डकीमा गठबन्धनको सरकार ढल्दै, सरकार बनाउने तयारीमा एमाले

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बिहीबार पोखराको मेयर/उपमेयरको टिकटबारे छलफल हुँदा सांसदलाई रोक्ने प्रयास गरे । उनले एउटा अभिव्यक्ति दिएका छन्, ‘जुन सुकै बेला गण्डकीको सरकार ढल्न सक्छ । र