राजनीति Archives - Page 185 of 761 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

बागी फकाउन चितवन झरेका गृहमन्त्री खाँण रित्तै फर्किए

काठमाडौं । बागी उमेदवार फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाणको प्रयास असफल भएको छ । बागी उम्मेदवारले उनको कुरा नमानेपछि खाँण रित्तै काठमाडौं फर्किने भएका छन् । चितवन पुगेर खाँणले नेपाली

कर्ण मल्लले दिए प्रदेश सभा सदस्यबाट नैतिकताको आधारमा राजीनामा

डडेल्धुरा- सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले प्रदेश सभा सदस्य पद त्यागेका छन्। देउवाले पार्टीबाट हटाएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन् । बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे उनले

गृहिणीलाई भत्ता, विदुर पुरुषलाई राहत दिने सिर्जना सिंहको घोषणा

नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवार सिर्जना सिंहले आफू विजयी भएमा काठमाडौं सामाजिक सुरक्षाका कामलाई तीव्र पारिने बताएकी छन्। बिहीबार आफ्नो संकल्प प्रस्ताव सार्वजनिक कार्यक्रमलाई सम्बोधनका क्रममा सिंहले सामाजिक

प्रचण्डको प्रस्ताव जगन्नाथले गरे अस्वीकार, देउवाले बोलाउँदा भेट्न मानेनन्

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनकी उम्मेदवार रेनु दाहालविरुद्ध बागी उठेका कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले सभापति शेरबहादुर देउवाको निम्तो अस्वीकार गरिदिएका छन्। बागी उम्मेदवारीबाट पछि हट्न तीव्र दबाब परिरहेका बेला पौडेललाई

गृहमन्त्री खाँणलाई पौडेलको जवाफ: मेरो होइन रेणुको उम्मेदवारी फिर्ता गराउनुस

चितवन- गृहमन्त्री बालकृष्णा खाँणले चितवन पुगेर भरतपुर महानगरपालिकाको मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेललाई भेटेका छन्। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्री खाँणलाई भरतपुर पुगेर पौडेललाई उम्मेदवारी फिर्ता लिन ‘कन्भेन्स’

कर्ण मल्लले देउवालाई भने- आदरणीय दाजु, तपाईँलाई पीडाका दिएकोमा क्षमा दिनुहाेला

साधारण सदस्य समेत नरहने गरी नेपाली कांग्रेसबाट निष्कासनमा परेका नेता कर्ण मल्लले अब आफू न्यायका लागि देवरूपी जनताका बीचमा जाने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अब आफू कांग्रेस

यस्ता छन् काठमाडौं सुधार्ने सिर्जना सिंहका १५ प्रतिबद्धता

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले महानगर सुधार्ने १५ प्रतिबद्धता व्यक्त गरेकी छन्। काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा उनले १५ प्रतिबद्धता व्यक्त गरेकी हुन्। संक्षेपमा यस्ता छन्

निर्वाचनको मुखैमा राप्रपाका उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

काठमाडौं- स्थानीय निर्वाचनको मुखैमा राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले पार्टी परित्याग गरेका छन् । पौडेलले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । राप्रपा परित्याग गरेपछि कमल

चर्चामा तीन युवा: काठमाडौंमा बालेन, बनेपामा राजानन्द र लुम्बिनीमा अर्जुन

काठमाडौं- यो पटकको स्थानीय निर्वाचन पहिले भन्दा केही फरक हुने देखिएको छ । ठुला दलका ‘हेवीवेट’ उम्मेदवारको भन्दा विभिन्न ठाउँबाट स्वतन्त्र उम्मेदवारहरूका मुद्दाले मतदाताको मन तानेको देखिएको छ  । स्थानीय

पेचिलो बन्दै भरतपुर: एमालेले रणनीति फेर्‍यो, अफ्ठ्यारोमा रेणु दाहाल

स्थानीय तह निर्वाचनमा भरतपुर महानगर सबैको चासो र चर्चाको केन्द्र बनेको छ । यसपाली पनि कांग्रेसले नेकपा माओवादी केन्द्रलाई मेयर पद सुम्पिएको छ । एमालेबाट ‘हेवीवेट’ उम्मेदवार छन् । भरतपुर

गगन थापालाई ज्यालाको जोहो गर्दै शेरबहादुर तामाङ

काठमाडौँ – नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले अध्यक्ष केपी शर्मा ओलीलाई ट्यूसन पढाउने भनेकोप्रति व्यंग्य गरेका छन् । बिहीबार सामाजिक फेसबुकमार्फत साँच्चै ट्युसन पढाउन आयो भने ज्याला चाहिँ के

आज आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने

काठमाडौं– निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दर्ता भएको निर्वाचन मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरिरहेको छ। बुधबारदेखि जारी मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने काम आज पनि