राजनीति Archives - Page 184 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

जगन्नाथ पौडेल कांग्रेस निष्काशित

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा गठबन्धनको निर्णय तत्याउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेस नेता जगन्नाथ पौडेल पार्टीबाट निष्काशित भएका छन्। बागी उम्मेदवारी फिर्ता नलिएपछि उनी पार्टीबाट निष्काशित भएका हुन्।

ओलीलाई विश्वप्रकाशले सिकाए राजनीतिक संस्कार

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मदन भण्डारी नामक किताब पढ्न आग्रह गरेका छन्। कांग्रेस नेताहरुप्रति लक्षित गर्दै ओलीले ‘पागल’ भनेपछि महामन्त्री शर्माले उक्त

मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी

इटहरी- स्थानीय तहको निर्वाचन नजिक आइरहेका बेला केहि रोचक दृश्य देखिएका छन् । धेरैजसो पालिकाका प्रमुख र अध्यक्ष दोहोरिनेगरी चुनाव लड्दा सुनसरीका एक हेभिवेट नेता भने वडा सदस्यमा उठेका छन्

भरतपुरमा कांग्रेस र माओवादीका शीर्ष नेताहरूको प्रयास असफल

भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता गराउने नेपाली कांग्रेस, माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रयास असफल भएको छ। पौडेल अडिग भएपछि उनको उम्मेदवारी फिर्ता गराउने

कांग्रेसको चेतावनी: ५ बजेसम्म उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासित गरिनेछ

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएकालाई आज साँझ ५ बजेसम्म फिर्ता लिन निर्देशन दिएको छ। यदि सो समयमा उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वत:

माओवादीका उम्मेदवार नै एमालेमा प्रवेश गरेपछि…

नेकपा (माओवादी केन्द्र)बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश गरेका हुन्।

कांग्रेसले महिलाको अपमान गर्‍यो: विष्णु रिजाल

नेकपा एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सिर्जना सिंहलाई काठमाडौं महानगर प्रमुख पदमा उम्मेदवार बनाएर नेपाली कांग्रेसले राजनीतिमा समर्पित सम्पूर्ण महिलाको अपमान र अवमूल्यन गरेको आरोप लगाएका छन्। राजनीति

नेशनल कलेजले भन्यो : केशव स्थापितलाई प्रश्न गर्ने युवती हाम्रो कलेजको होइनन्

काठमाडौँ – नेशनल कलेजले स्थानीय तहको निर्वाचनको सन्दर्भमा काठमाडौँ महानगरपालिकाका मेयरहरुसँग गरिएको अन्तक्रिया कार्यक्रममा भएको विवादका बारेमा सञ्चारमाध्यममा आएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कलेजले आज एक विज्ञप्ति

केशव स्थापित भन्छन्: म रिसको भाँडा हुँ, नरिसाउ भन्न पाईन्न

नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले ‘मि टु’ बारेमा अराजक जवाफ दिएपछि एउटा कार्यक्रममा हंगामा भएको छ। धुम्बाराहीस्थित नेसनल कलेजले विहिवार आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा

बैशाख ३० गते लुतो फाल्ने दिन हो, लुतो फालौँ: केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई लूतोको संज्ञा दिएका छन् । काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँचदलीय गठबन्धन ठूलो घाउ नभएपनि केहीसमय

केशव स्थापितको बचाउ गर्दै ओलीले भने- महिला अस्मिताको रक्षा एमालेले गर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयरका उमेदवार केशव स्थापितको बचाउ गरेका छन् । उनले काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । चुनावका

गगनलाई ओलीको चेतावनी: एमालेका भाईबहिनीसँग बहस गरेर देखाउ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको घोषणापत्र र उम्मेदवारबारे खुला बहसमा आउन नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चुनौती दिएका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले