राजनीति Archives - Page 170 of 761 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

राप्ती नगरपालिकामा एमालेलाई नेकपा एसले उछिन्यो

चितवनको राप्ती नगरपालिकामा नेकपा एमालेलाई उछिनेर नेकपा एकीकृत समाजवादीले अग्रता कायम गरेको छ । वडा नम्बर ६ को मत गणना सकिंदा एमालेले अग्रता लिएको भए पनि वडा नम्बर ४ को

भनेजस्तो नतिजा नआएपछि एमालेले भन्यो: यस्तो मान्य छैन, फेरि चुनाव गर्नुपर्छ

स्थानीय तहको मतदान सकिएर मतगणना भैरहेको छ । विभिन्न स्थानको चुनावी परिणाम आउन थालेको छ । नेकपा एमालेको अवस्था भने रक्ष्यात्मक देखिएको छ । भनेजस्तो नतिजा नआएपछि प्रमुख प्रतिपक्षी दल

एमालेले भन्यो: निर्वाचनमा तीन चरणमा धाँधली भयो

नेकपा एमालेले स्थानीय तह निर्वाचनका क्रममा सत्ता गठबन्धनले तीन चरणमा धाँधली गरेको आरोप लगाएको छ । एमालेले एक विज्ञप्तिमार्फत निर्वाचन हुनु पहिला, मतदानका समयमा र अहिले आएर मतदानको समयमा पनि

यस्तो छ काठमाडौंको आधिकारिक र ताजा परिणाम

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन् । शाहले लौरो चिन्हबाट २ हजार ८२८ मत ल्याएका छन् । एमालेका केशव स्थापितले १ हजार ४३८ र

यस्तो छ भरतपुरको ताजा अवस्था

भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले निरन्तर अग्रता कायम राखेकी छिन् । अहिले वडा नम्बर २ को २ हजार ४ सय मत गनिएको छ । वडा नम्बर १ सहितको परिणाममा

भरतपुरमा नयाँ सहमति, पुनः सुचारु भयो मतगणना

भरतपुर- चितवनको भरतपुर महानगरपालिकामा विवादपछि रोकिएको मतगणना २५ मिनेटपछि पुनः सुरु भएको छ। नयाँ सहमति भएपछि मतगणना पुनः सुचारु भएको हो । मतपत्रमा लगाइएको स्वस्तिक छाप नबुझिएको भन्दै निर्वाचन अधिकृतले

रोल्पाका अधिकांश स्थानमा माओवादी केन्द्रको जित

रोल्पामा अहिलेसम्म २९ वडाको मत परिणाम सार्वजनिक भएको छ। जस अनुसार अधिकांश वडामा माओवादीले जित हासिल गरेको छ। जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकामा वडा न. १, २, ४, ५

भरतपुरमा लफडा- एमालेद्वारा मतगणना बहिस्कार

भरतपुर महानगरमा मतगणनाका क्रममा लफडा भएको छ । विवाद भएपछि एमालेका प्रतिनिधि गणनास्थल छोडेर हिँडेका छन् । कस्तो मतलाई सदर र कस्तोलाई बदर मान्ने भन्ने विषयमा विवाद चर्केपछि एमाले प्रतिनिधिले

काठमाडौंमा सिर्जना सिंहले घटाइन् मतान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन) एक हजार ५०० बढी मतले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणामानुसार बालेनले तीन हजार ११० मत पाउँदा

एमालेका दुई भेट्रान नेताको क्षेत्रमै कमजोर भयो एमाले

नेकपा एमालेका दुई भेट्रान नेताका क्षेत्रमा नै एमाले कमजोर देखिएको छ । मतदातामाझ निकै लोकप्रिय मानिएका एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल दुबैको क्षेत्रमा एमालेको मत तुलनात्मक रूपमा

टीकापुर क्षेत्रका स्थानीय तहहरूमा रेशम चौधरीको दबदबा

कैलालीको टीकापुर क्षेत्रका स्थानीय तहमा रेशम चौधरीको पार्टीले अग्रता फराकिलो बनाउँदै लगेको छ। टीकापुर नगरपालिका नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल डगौराले एक हजार ६२५ मत पाएका छन्। उनका

एमालेले हारेपछि अध्यक्षले दिए राजीनामा

काठमाडौं- सबै वडामा एमाले हारेपछि खोटाङमा गाउँपालिका कमिटी अध्यक्षले राजीनामा दिएका छन् । खोटाङको दिप्रुङ चुइचम्पा गाउँपालिका २ डाँडागाउँमा एमालेका गाउँपालिका कमिटी अध्यक्ष कृष्ण कार्कीले राजीनामा दिएका हुन् । आफ्नो