राजनीति Archives - Page 153 of 761 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

एसपीपीको यथार्थ बाहिर ल्याउन सर्वदलीय बैठक बोलाउँदै देउवा

काठमाडौं- अमेरिकी स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न सर्वदलीय बैठक बोलाइने भएको छ । सडकदेखि सदनसम्म विवादित बनेपछि एसपीपीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइने भएको हो । आइतबार बसेको सत्ता

सर्त राखेर देउवालाई अमेरिका जान गठबन्धनले दियो अनुमति

काठमाडौं- सत्ता गठबन्धनको बैठकले सर्तसहित प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको सहमति दिएको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा अमेरिका भ्रमणका लागि सहमति दिएको हो । गठबन्धनको बैठकमा अमेरिकामा

गठबन्धनले संसद विघटन गर्न लागेको महेश बस्नेतको दाबी

काठमाडौं- नेकपा (एमाले) नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सत्ताधारी गठबन्धन संसद विघटन गर्ने तयारीमा रहेको बताएका छन् । उनले गठबन्धनमा ठूलो समस्या उत्पन्न भैसकेकाले संसद विघटन गर्न लागेको बताएका हुन्

रावल भन्छन्: देउवालाई प्रधानमन्त्री बनाउन मैले पनि हस्ताक्षर गरेको छु, अहिले अबमुल्यन गरे

काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्वरक्षामन्त्री भीम रावलले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले पनि हस्ताक्षर गरेको भन्दै अहिले आफूहरूको अबमुल्यन गरेको बताएका छन् । देउवाले राष्ट्रघात र संविधान तथा लोकतन्त्रविरुद्ध

पूर्व माओवादीहरुसँग एकता अगाडि बढेको प्रचण्डको खुलासा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीहरु एक ठाउँमा आउने वातावरण बनेको खुलासा गरेका छन्। नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

राप्रपाले सहअध्यक्ष पनि दिएन, मिश्रको राप्रपा प्रवेश रोकियो

काठमाडौं- पदमा कुरा नमिलेपछि विवेकशील पूर्वअध्यक्ष रविन्द्र मिश्रको राप्रपा प्रवेश तत्काल नहुने भएको छ । यसअघि पनि मिश्रले राप्रपासँग पार्टी एकताको लागि प्रयास गरेका थिए । तर, पदाधिकारीमा कुरा नमिलेपछि

केपी ओलीको बचाउ गर्दै वर्षमान पुनले सेनालाई लगाए दोष

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बचाउ गरेका छन् । ओलीकै पालामा अमेरिकालाई पत्राचार गरेको खुलासा भएपछि पुनले ओलीको बचाउ गर्दै नेपाली सेनालाई

एसपीपी प्रकरणमा ओलीको ढाकछोप गर्दै प्रदीप ज्ञवाली

काठमाडौं- ओली प्रधानमन्त्री भएका बेला अमेरिकालाई पत्र पठाएको खुलासा भएपछि एमालेका नेताहरूले तथ्यलाई तोडमोड गर्न खोजेका छन् । हिजोमात्र एमालेका अध्यक्ष केपी सहरमा ओलीले सेनाले आफूलाई जानकारी नै नगराई अमेरिकालाई

बाम गठबन्धनतर्फ मोडियो माहोल, ओली-प्रचण्ड ‘वान टु वान’ बस्दै

काठमाडौं- स्थानीय निर्वाचनको परिणामले झस्किएको नेकपा एमाले सबै विकल्पमा गएर भएपनि बाम गठबन्धन बनाउन लाइरहेको छ । बाहिर निकै कटु देखिएपनि एमाले र माओवादीका नेताहरूको भित्रि भेट निकै बाक्लिएको छ

देउवाले जालझेल बाहेक केहि जान्दैनन्: ओली

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा चुनावबाट निर्वाचित भएर कहिल्यै प्रधानमन्त्री नभएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंको सभागृहमा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण तथा

कर्मचारीलाई दुर्व्यबहार गरेको छैन, सचेत गराएको हो: प्रेम आले

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको स्पष्ट गरेका छन्।

ओलीले स्वीकारे गृहमन्त्री र कानुनमन्त्रीले लागेको प्रस्ताव

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भेटवार्ता गरेका छन् ।