रवि लामिछाने र पुकार बमले निर्वाचनमा सहकार्य गर्ने
काठमाडौं- प्रस्तावित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विवेकशील नेपाली दलका संस्थापक नेता पुकार बमले आगामी निर्वाचनमा सहकार्य गर्ने भएका छन् । सहकार्यकै विषयमा शनिबार उनीहरूबीच भेटवार्ता भएको छ











