जसपाका मन्त्री पनि फेरिने: उपेन्द्रलाई अधिकार, प्रचण्डको तजबिज
काठमाडौं- नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू परिवर्तन गरेपछि जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने भएको छ । सोमबार राति बसेको जसपाका अध्यक्ष











