सहमतिमा बाबुरामले पार्टी छोड्ने, जसपाले बोलायो बिदाई बैठक
काठमाडौं- विभजनउन्मुख जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय समितिको बैठक बोलाइएको छ । यही असार २७ र २८ गते बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए












