राजनीति Archives - Page 150 of 761 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

एमालेसँग एकता गर्ने झलनाथको संकेत

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेसँग कार्यगत एकता हुनसक्ने बताएका छन् । काठमाडौंको बबरमहलस्थित कार्की व्याक्वेटमा जारी पार्टीको केन्द्रीय कमिटी

को हुन् नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव ?

काठमाडौं- नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन्। उनी शनिबार काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। नेपालका लागि राजदूत नियुक्त हुनुअघि भारतीय विदेश मन्त्रालयका

समाजवादीका १० सांसद विभाजित

काठमाडौं- मन्त्री हेरफेरको निर्णयप्रति असन्तुष्ट रहेका एकिकृत समाजवादीका ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । समाजवादीबाट सरकारमा रहेका मन्त्रीहरुलाई पदबाट राजीनामा दिन पार्टीले दिएको निर्देशन मन्त्रीहरुले नमानेपछी समाजवादीभित्र विवाद

वामदेवको नयाँ प्रस्ताव: प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली

कम्युनिष्ट एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ प्रस्ताव ल्याएका छन् । उनले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव गरेका छन् । गौतमले आफ्नै नेतृत्वमा

एकीकृत समाजवादीमा एकपछि अर्को तनाव: पार्टीको निर्णय छुट्टै, हट्न लागेका मन्त्रीको निर्णय छुट्टै

काठमाडौं- मन्त्री हेरफेरसम्बन्धी पार्टीको निर्णयले नेकपा एकीकृत समाजवादीमा एकपछि अर्को समस्या थपिएको छ । पार्टीले गरेको निर्णय नमानेर मन्त्री पद नछाडेका नेताहरूले पार्टीले गरेको भन्दा फरक निर्णय गरेका छन् ।

बाम एकता गर्न खटिएका वर्षमानले कांग्रेसलाई दिए यस्तो चेतावनी

काठमाडौं- बाम एकताको लागि निरन्तर खटिएका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले कांग्रेसको चलाखी अब नचल्ने चेतावनी दिएका छन्। सिन्धुपाल्चोकको चौतारामा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय तहमा जस्तो

एकीकृत समाजवादीभित्र अर्को तमासा

काठमाडौं- नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेपछि पार्टीभित्र तमासा भैरहेको छ । पार्टीभित्र भएका विवादहरू एकपछि अर्को गर्दै छरपष्ट भएका छन्। पार्टीले निर्णय गरेपनि सरकारमा रहेका मन्त्रीहरू फिर्ता

रवि लामिछाने र पुकार बमले निर्वाचनमा सहकार्य गर्ने

काठमाडौं- प्रस्तावित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विवेकशील नेपाली दलका संस्थापक नेता पुकार बमले आगामी निर्वाचनमा सहकार्य गर्ने भएका छन् । सहकार्यकै विषयमा शनिबार उनीहरूबीच भेटवार्ता भएको छ

महिलावादी पार्टी खोल्ने योजनाबारे झाँक्रीले मुख खोलिन्

काठमाडौं- सहरी विकासमन्त्री रामकुमारी झाक्री रामकुमारी झाँक्रीले महिलावादीपार्टी खोल्नेबारे मुख खोलेकी छन् । केही दिनअघि सामाजिक सञ्जालमार्फत महिलाको छुट्टै पार्टी खोल्नेबारे बहस चलाएकी सहरी आफ्नो कुनै त्यस्तो योजना नभएको बताएकी

फेरि ओलीको पक्षमा खुले वामदेव

काठमाडौं- पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रियसभा सदस्य वामदेव गौतम एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा देखिएका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि राजनीतिमा निस्क्रिय रहेका गौतमले अहिले भने ओलीको पक्षमा

प्रचण्ड भन्छन्: फेरि प्रधानमन्त्री भएर देशको कायापलट गर्ने योजना छ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन्। दुईपटक प्रधानमन्त्री भइसकेका प्रचण्डले अब प्रधानमन्त्री बनेर देशलाई नयाँ युगतिर लैजाने सपना रहेको बताएका छन्।

काठमाडौंमा घरजग्गा करमा नयाँ व्यवस्था, घरमा कडाई, अरूमा छुटैछुट

काठमाडौँ- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कर, शुल्क, दस्तुर तथा जरिवाना सम्बन्धी नयाँ व्यवस्थासहित आर्थिक विधेयक २०७९ सार्वजनिक गरेको छ । नयाँ व्यवस्थाअनुसार काठमाडौं महानगरपालिका भित्र १