राजनीति Archives - Page 139 of 761 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

सीसीटिभी फूटेज- फरेन्सिक ल्याबको रिपोर्टमा पनि केही भेटिएन

काठमाडौं- संसदीय छानबिन विशेष समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबले उपलब्ध गराएको सीसीटीभी फुटेजको प्रतिवेदन दिउँसो विज्ञ राखेर अध्ययन गर्ने भएको छ। मंगलबार ( १० साउन) मा बसेको समितिको बैठकमा फरेन्सिक

संसदीय छानबिन समितिले सीसीटीभी फुटेजबारे फरेन्सिक विज्ञहरु बोलायो

काठमाडौं- पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको भन्दै त्यसको छानबिनका लागि गठन गरिएको संसदीय छानबिन समितिले सीसीटीभी फुटेजबारे प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त

विराटनगरका मेयर नागेशको सम्पत्ति- साढे ३ करोडको गाडी, ८० तोला सुन

विराटनगर- विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगर समक्ष आफ्नो सम्पत्ति विवरण पेस गरेका छन् । महानगरपालिका कार्यालयले सूचना प्रकासित गरी स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई सम्पत्ति विवरण पेस गर्न भनेको थियो

गृहमन्त्रीको गोप्य रिपोर्ट- चुनावमा एमाले- माओवादी मिले १४५ सिट जित्ने

काठमाडौं- संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामलाई लिएर लेखाजोखा गर्न थालिएको छ । सरकारी तहबाटै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको हो । गृह मन्त्रालयले दुई महिना लगाएर

देउवाविरुद्ध चुनावको तयारी गर्न डडेल्धुरा पुगे सागर ढकाल

काठमाडौं- पाँच वर्षअघि बिबिसीमा प्रसारण हुने साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न सोधेर चर्चित बनेका सागर ढकाल संसदीय चुनाव लड्ने तयारीका साथ डडेल्धुरा पुगेका छन्। उनले केही समयअघि प्रधानमन्त्रीविरुद्ध

प्रचण्डलाई घनश्यामले एमालेलाई पनि मिसाउनुहोस् भनेपछि…

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता घनश्याम भुसालबीच भेटवार्ता भएको छ । २०७२ मा एमाले र माओवादीका शीर्ष तहमा सम्वाद हुन नसकिरहेका बेला दोस्रो

माधव नेपाल र वनमन्त्री यादवले फिल्म खेल्ने

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र वन तथा वातावरणमन्त्री प्रदीप यादवले एक फिल्ममा अभिनय गर्ने भएका छन् । अभिनेता रमित ढुंगानाले बनाउन लागेको फिल्म ‘मुस्कान’मा उनीहरूले अभिनय गर्ने

देउवाले भाषण गर्दा ‘देउवा मुर्दावाद’ भन्दै नाराबाजी

काठमाडौं- भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा ३ जना युवाले नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै नाराबाजी गरेका छन्। उनीहरूले नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर

सुरू भयो एमालेको निर्वाचन केन्द्रित अभियान

काठमाडौं- नेकपा एमालेले गत स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै आगामी संघ र प्रदेशको निर्वाचनका लागि सम्पूर्ण शक्ति केन्द्रित गर्ने बताएको छ। आगामि निर्वाचन केन्द्रीत गरेर अभियान संचालन गर्ने एमालेको तयारी

प्रचण्डको अभिव्यक्तिले राजनीतिक वृत्तमा हलचल

काठमाडौं- निर्वाचन आयोगले संसदीय निर्वाचनको तयारी गरिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणालीप्रति चरम असन्तुष्टि जनाएका छन् । अहिलेको निर्वाचन प्रणालीबाट गरिव र जनताका प्रतिनिधि

हराएको सीसीटीभी फुटेजबारे प्रहरीले भेट्टाएको त्यो ‘क्लु’

काठमाडौँ- बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गतेको सीसीटीभी फुटेजबारेको रिपोर्ट नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले संसदीय विशेष छानबिन समितिलाई दिएको छ । प्रहरीले प्रयोगशालाले सोमबार समितिलाई रिपोर्ट

अहिलेको निर्वाचन प्रणालीले देश भड्खालोमा जान्छ: प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लैजाने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन