देउवाले भाषण गर्दा ‘देउवा मुर्दावाद’ भन्दै नाराबाजी
काठमाडौं- भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा ३ जना युवाले नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै नाराबाजी गरेका छन्। उनीहरूले नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर












