मेयर भरत थापाको दादागिरी: अनियमितताको समाचार लेख्दा गुण्डा
काठमाडौं- सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले भ्रष्टाचार र अनियमितताबारे समाचार लेखेकै भरमा गुण्डाहरू पठाएर धम्की दिएका छन् । हिमालपोष्टमा २०७९, २६ श्रावणमा अनियमितताका बारेमा छापिएको समाचारलाई लिएर आफूलाई












