राजनीति Archives - Page 123 of 761 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

सुदूरपश्चिमका ३२ निर्वाचन क्षेत्रमा कांग्रेसले खटायो प्रतिनिध, कुन

काठमाडौं- आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कांग्रेसले सुदूरपश्चिम प्रदेश कार्यसमितिले सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ । ३२ ओटा प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यलाई प्रतिनिधिको रूपमा

अघि अघि बालेन, पछि पछि डोजर

काठमाडौं- काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) आफैं महानगरभित्र बनेका अनधिकृत संरचना भत्काउन खटिएका छन् । गत सोमबार नयाँबानेश्वर क्षेत्रमा बनाइएको अनधिकृत संरचना भत्काएको महानगरले बुधबार सुन्धरा र न्युरोड क्षेत्रका

सुरक्षा अधिकारीसँग राष्ट्रपतिले किन गरिन् छलफल ?

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्वसुरक्षा अधिकारीहरूसँग छलफल गरेकी छन् । राष्ट्रपति भण्डारीले उनीहरूलाई बुधबार शीतल निवासमा बोलाएर छलफल गरेकी हुन् । नेपाली सेनाको परमाधिपतिसमेत रहेकी

गृहमन्त्री खाणले किन भेटे प्रधानसेनापति ?

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा वर्तमान सुरक्षा अवस्था

जनता कुट्दै मेयरका दाजुभाई : रमिता हेर्दै स्थानीय प्रशासन

सर्लाही- हिमालपोस्टले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा र उनका भाइले चलाएको ‘गुण्डा’ साम्राज्यको बारेमा निरन्तर कलम चलाईरहेको छ । उनीहरूले शक्तिको आडमा गरेका अपराधको उत्खनन् जारी छ । यसअघिको

प्रचण्ड चितवन पुगेलगत्तै देउवा र ओलीको आकस्मिक छलफल, के भयो कुरा ?

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवन गएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आकस्मिक भेटवार्ता भएको छ । बिहानै बालुवाटार पुगेका एमाले अध्यक्ष

निर्वाचनका लागि नेता कार्यकर्तालाई ओलीले दिए यस्तो निर्देशन

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक्लै चुनावमा लड्ने गरी तयारी गर्न निर्देशन दिएका छन्। पार्टीको मङ्गलवार बसेको स्थायी समिति बैठकमा

बालकोट पुगिन् ओलीकी छोरी !

खड्क सुनार/मुगु मुगु जिल्लामा प्रधानमन्त्रीकि छोरी भनेर चिनिने एक बालिका काठमाडौंस्थित बालकोट पुगेकी छन् । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका वडा नं ८ माग्रींमा बस्दै आएकी उनलाई पूर्वप्रधामन्त्री केपी शर्मा ओलिले

गृहमन्त्रीको खाँणका सुरक्षागार्ड माथि छानबिन सुरु

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणको ‘सुरक्षा समूह’मा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टङ्क कार्कीमाथि अनुसन्धान थालिएको छ । नेपाल प्रहरीले उनीमाथि छानबिन थालेको हो । ‘सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पिएसओ

बाबुराम भट्टराईलाई भेट्न निवासमै पुगे भारतीय राजदूत

काठमाडौं- नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेट्न उनकै निवासमा पुगेका छन् । डा. भट्टराईले नयाँ दल खोलेलगत्तै भारतीय राजदूत श्रीवास्तव टोखा

एमालेबाट निर्वाचित जनप्रतिनिधि आफ्नै पार्टीका नेताबाट कुटिए

हेटौँडा- हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा एमालेबाट निर्वाचित वडाध्यक्ष नवीन सिग्देलमाथि एमालेकै नेताले कार्यकक्षमै पुगेर कुटपिट गरेका छन्। नेकपा एमाले मकवानपुरका जिल्ला सचिवसमेत रहेका सिग्देलमाथि एमालेकै नेता सानु लामा

जसपाका केन्द्रीय सदस्य नै माओवादी प्रवेश

बुटवल- जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य एवं पूर्व वन तथा भू–संरक्षण मन्त्री मोहम्मद वकिल मुसलमान नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । पूर्वमन्त्री मुसलमानलाई मंगलबार राति माओवादी केन्द्रका