कोरोनाबाट अमेरिकाभन्दा चीनमा धेरैको मृत्यु
काठमाडौं- चीनले कोरोना भाइरसबाट मृत्यु भएकाको तथ्याङ्क लिकाएको आरोप लागिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा भन्दा चीनमा बढी मृत्यु भएको दाबी गरेका छन् । पछिल्लो समय












